NIC Asia Bank

Author: Mahesh Dahal

मन्त्रिपरिषद्को निर्णय : सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

मन्त्रिपरिषद्को निर्णय : सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त

मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षतामा डा। गणेश भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गरेको छ ।

नोबेलले २० बर्षदेखिको रोग निको पारेपछि तारादेवी हर्षित

नोबेलले २० बर्षदेखिको रोग निको पारेपछि तारादेवी हर्षित

झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिइन । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत...

पूर्व मेयर राई रहेनन्

पूर्व मेयर राई रहेनन्

तत्कालीन धरान नगरपालिकाका मेयर ध्यानबहादुर राईको उपचारकै सिलसिलामा आज पाटन अस्पतालमा निधन भयो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि गठित धरान नगरपालिकाको उनी पहिलो मेयर हुन ।

ट्रकभित्रै ड्राइभर मृत भेटिए

ट्रकभित्रै ड्राइभर मृत भेटिए

रुपन्देही सालझण्डी ६ का ३० वर्षीय सूर्यप्रसाद डङ्गोरीया थारु ट्रकभित्रै मृत भेटिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिदै, दक्षिण कोरियामा पनि भेटियो भाइरसको सङ्क्रमण

कोरोना भाइरसको सङ्क्रमण फैलिदै, दक्षिण कोरियामा पनि भेटियो भाइरसको सङ्क्रमण

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा...

शेयरबजारमा करेक्सन, नेप्से २६.५४ अंकले घट्यो

शेयरबजारमा करेक्सन, नेप्से २६.५४ अंकले घट्यो

नेप्से १३१७.११ विन्दुमा रोकिँदा १८२ कम्पनीको १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भई ५८ लाख ४६ हजार २३८ कित्ता शेयर खरिदबिक्री भयो ।

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

सुन्तला बिक्रीबाट २५ लाख आम्दानी

सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुन् ।

राजीनामा दिँदैगर्दा उपसभामुखले भनिन् : कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुँदैन

राजीनामा दिँदैगर्दा उपसभामुखले भनिन् : कसैले पनि आफ्ना जरा र धरातल बिर्सन हुँदैन

‘समावेशी लोकतन्त्र हाम्रो संविधानको आधारभूत मान्यता मात्र होइन यसलाई अभ्यास र वचनबाट पनि लागू हुनुपर्दछ,’ उनले भनिन्, ‘संविधान निर्माणमा अगुवाई गर्ने राजनीतिक दल र नेतृत्व वर्ग यही विषयमा अडिक रहनुहुन्छ...