NIC Asia Bank

Author: Mahesh Dahal

झापामा मृत हात्ती फेला

झापामा मृत हात्ती फेला

झापाको कचनकवल गाउँपालिका–३ स्थित हरियाली सामुदायिक वनभित्र आज मृत जङ्गली हात्ती फेला परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

सभामुखको शपथ सोमबार हुने

सभामुखको शपथ सोमबार हुने

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।  

आगो लगाइएकी अनिताकुमारीको मृत्यु, श्रीमान् पक्राउ  

आगो लगाइएकी अनिताकुमारीको मृत्यु, श्रीमान् पक्राउ  

गत शुक्रबार राति खाना पकाइरहेका बेला अचानक शरीरमा आगो लागेर घाइते भएकी अनिताको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सञ्चालनको तयारीमा छिन्नमस्ता अस्पताल

सञ्चालनको तयारीमा छिन्नमस्ता अस्पताल

छिन्नमस्ता अस्पतालबाट इमरजेन्सी, एम्बुलेन्स, सिटी स्क्यान, अत्याधुनिक ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, फिँजयोथेरापी, ओपिडी, ओटी, फार्मेसी, ईसिजी, एनआइसियु, पिआइसियु, आइसियु लगायतका सेवाहरु सञ्चालनमा आउन...

गणतन्त्र दिवसकै दिन भारतको आसाममा चार वटा बिस्फोट

गणतन्त्र दिवसकै दिन भारतको आसाममा चार वटा बिस्फोट

यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन् ।

अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ को मृत्यु

अत्यधिक बर्षाका कारण ब्राजिलमा १४ को मृत्यु

ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्यु भएको नागरिक रक्षा मन्त्रालयका अधिकारीहरुले जनाएका...

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न काँग्रेसको माग

उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस...

सरकारले बढी आय हुने क्षेत्रबाट बढी राजश्व उठाउने

सरकारले बढी आय हुने क्षेत्रबाट बढी राजश्व उठाउने

अर्थमन्त्री डा युवराज खतिवडाले ७८औँ भन्सार दिवसका अवसरमा राजश्वको लक्ष्य पूरा गर्न अनावश्यक रुपमा सरकार नलाग्ने तर नियम कानूनको कार्यान्वयनमा भने कडा रुपमा प्रस्तुत हुने बताएका हुन्