यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, नीजी चिकित्सक डा. दिव्या सिंहको लिखित सन्देश...

यस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, नीजी चिकित्सक डा. दिव्या सिंहको लिखित सन्देश...

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा यसअघि औपचारिक रुपमा नीजी चिकित्सक डा. दिव्य सिंहबाट जानकारी आउने गरेको नभएतापनि यसपटक भने लिखित रुपमै प्रम ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्रदान गरिएको छ । हेरौँ यस्तो छ प्रम ओली स्वस्थ्य अवस्थाः