रमेश बाहुन समूहका 'सुटर' दुर्गा राई कोटेश्वरबाट पक्राउ

रमेश बाहुन समूहका 'सुटर' दुर्गा राई कोटेश्वरबाट पक्राउ

काठमाडौं, ६ पुस । गुण्डा नाइके रमेश बाहुन समूहका एक सुटर दुर्गा राईलाई प्रहरीले पक्राउ गरेको छ । उनी ५ वर्ष जेल सजाय भोगेर छुटेका ब्यक्ति हुन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कोटेश्वबाट पक्राउ गरेको हो । व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको आरोपमा उनलाई प्रहहरलिे नियन्त्रणमा लिएको हो ।