न्यूजील्यान्डमा ज्वालामुखी बिस्फोटन

न्यूजील्यान्डमा ज्वालामुखी बिस्फोटन

काठमाडौ । न्युजील्यान्डमा ज्वालामुखी बिस्फोटन भएको छ ।न्यूजील्याल्यान्डको प्लेन्टीको खाडीको (बे अफ प्लेन्टी) किनारामा यो ज्वालामुखी बिस्फोटन भएको हो ।

धुँवा र खरानीको मुस्लोलाई आकाशमा फाल्दै यो बिस्फोटन भयो । त्यसक्षेत्रमा रहेका मानिसको उद्धारका लागि टोली खटाइएको छ । त्यो टापूमा २० जना मानिस रहेको हुन सक्ने अनुमान गरिएको छ ।