भाइरल राधिका !

भाइरल राधिका !

राधिका आप्टे पछिल्लो समय बलिउड फिल्म अन्धाधुनमा देखिएकी थिइन्।

फिल्ममा उनी आयुष्मान खुरानाकी गर्लफ्रेन्डको भूमिकामा थिइन्। फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो। फिल्ममा तब्बु नकारात्मक भूमिकामा थिइन्। यसको कथा दर्शकले निकै मन पराएका थिए। अहिले भने उनी फिल्मभन्दा वेब सिरिजमा बढी ध्यान दिइरहेकी छिन्।

उनी आफ्नो सेक्सी र बोल्ड लुकका कारण चर्चामा रहन्छिन्। इन्टरनेटमा राधिकाको सेक्सी लुक भाइरल हुन्छ। एक पटक फेरि उनको सेक्सी लुकले इन्टरनेट रंगिएको छ। भिडियोमा राधिका नीलो रङको सेक्सी ड्रेसमा देखिएकी छन्।

नीलो सेक्सी आउटफिटमा न्युड मेकअपका साथ देखिएकी उनलाई फ्यानले फलो गरेका छन्। उनको यो भिडियो एक अवार्ड कार्यक्रममा खिचिएको हो। उनको इन्स्टाग्राम एकाउन्ट पनि सेक्सी फोटो र भिडियोले भरिएको छ। एजेन्सी