नेकपा सचिवालय बैठक बालुवाटारमा जारी 

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी 

काठमाडौं ४ मंसिर। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ । 

प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्नका लागि आफ्नो सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुने् । उक्त बैठकमा सचिवालय सदस्यहरु इश्वर पोखरेल र झलनाथ खनाल भने उनुपस्थित छन् । उपप्रधानमन्त्री पोखरेल युएई गएका छन् भने नेता खनाल पनि विदेशमा छन्।