काठमाडौंको कुमारी हल बन्द

काठमाडौंको कुमारी हल बन्द

काठमाडौं, १८ कात्तिक । काठमाण्डौको कमलपोखरीमा अवस्थित कुमारी हल सोमबारबाट बन्द हुने भएको छ ।

कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । हल मर्मतका लागि हल बन्द गर्न लागिएको जनाइएको छ । हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी भएको छ ।