इडिभि भर्ने म्याद भोलि सकिँदै

इडिभि भर्ने म्याद भोलि सकिँदै

काठमाडौं, १८ कात्तिक । अमेरिकी डाइभर्सिटी भिसा (इडिभी) को सन् २०२१को आवेदनको म्याद भोलि नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिने भएको छ । आवेदन एक महिना अघि खुलेको थियो ।

यसपालि आवेदनका लागि राहदानी पनि अनिवार्य चाहिने व्यवस्था गरिएको थियो ।