आमा बन्दै अभिनेत्री सिर्जना सुब्बाः सार्वजनिक गरिन् यस्ता तस्बिर...

आमा बन्दै अभिनेत्री सिर्जना सुब्बाः सार्वजनिक गरिन् यस्ता तस्बिर...

काठमाडौं । अभिनेत्री सिर्जना सुब्बा पहिलो सन्तानको व्यग्र प्रतीक्षामा छिन् । घरमै आराम गरिरहेकी उनले गर्भावस्थाको फोटो सुट गरेकी छिन्।

प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै उनले फोटोसुट गरेकी हुन् ।

आफ्नै सम्झनाका लागि खिचिएका तस्बिर सार्वजनिक गर्नुका उद्देश्य नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन सघाउनु रहेको उनी बताउँछिन्।
हेरौँ उनका गर्भवती अवस्थाका तस्बिरहरु :