सोलुखुम्बुको होटलमा बेलायती पर्यटक मृत फेला 

सोलुखुम्बुको होटलमा बेलायती पर्यटक मृत फेला 

सोलुखुम्बु, १३ काीत्तक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका छन् ।

मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेका सोलुखुम्बु प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न नसकेको र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए ।