चवहिलमा भत्काउँदै गरेको घरले थिच्दा दुईजना घाइते

चवहिलमा भत्काउँदै गरेको घरले थिच्दा दुईजना घाइते

काठमाण्डौ, ६ कात्तिक । चावहिल चुच्चेपाटीमा पुरानो घर भत्काउने क्रममा घरले थिचेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक जना मजदुर र एक जना बालक रहेको महानगरीय प्रहरी प्रभाग गौशालाले जनाएको छ ।घाइतेहरुको अस्पतालमा उपचार भैरहेको छ ।