चिनियाँ राष्ट्रपति सी काठमाडौँ आइपुगे 

चिनियाँ राष्ट्रपति सी काठमाडौँ आइपुगे 


काठमाण्डौ, २५असोज । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् , 

उनी चढेको विमान केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर स्वागत गर्दै छन् ।