रोशनी शाहीले गरिन पतिसँग सम्बन्ध विच्छेद

रोशनी शाहीले गरिन पतिसँग सम्बन्ध विच्छेद

१६ असोज, काठमाडौं । पूर्व सभामुुख कृष्णबहादुुर महरालाई पहिला बलात्कारको आरोप लगाएर पछि रिसको आवेगमा भनेको भन्दै खण्डन गरेकी रोशनी शाही र उनका पति चित्रजंग शाहीको सहमतिमा सम्बन्ध विच्छेद भएको फेसबुकमा सार्वजनिक गरेका छन् ।  

पति चित्रजंग शाहीले आफ्नो फेसबुुकवालमा लेखेका छन्, ‘हामी २८ बर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।