सूर्यको पिण्ड भन्दा ब्ल्याकहोलको पिण्ड १०० भन्दा गुना भन्दा पनि बढी

सूर्यको पिण्ड भन्दा ब्ल्याकहोलको पिण्ड १०० भन्दा  गुना भन्दा पनि बढी

काठमाडौ । अन्तरिक्षको ब्ल्याक होलको रूपमा चिनिएको कालो छिद्रको पिण्ड(मास)का कारण वैज्ञानिकहरू चकित भइरहेका छन् ।

ब्ल्याक होलको मास ठूलो होला भन्ने अनुमान गरेपनि सूर्यको पिण्ड भन्दा १०० भन्दा बढी गुना ठूलो हुने अनुमान गरेका थिएन् ।

यस्तो देखिएपछि उनीहरू छक्क परेका हुन् ।

ब्ल्याक होल सामान्यरूपमा कुनै तारा आफ्नो चालक क्षमता इन्धन समाप्त भएपछि बन्ने गर्छ ।

युरोपियन ग्रेभिटेशनल अवर्जभेटरीमा ब्ल्याकहरूको पहिचान गरियो ।

वैज्ञानिकहरूका अनुसार ब्ल्याक होलहरू सूर्यको पिण्ड भन्दा १३० गुनासम्म विशाल हुन्छन् ।

तर कपितय वैज्ञानिकहरूले यसबारे अझ पर्खि बसेका छन् ।