यी हुन् नेकपा अध्यक्ष प्रचण्डले पहिलो पटक अध्यक्षता गरेका सचिवालय बैठकका निर्णयहरु... 

यी हुन् नेकपा अध्यक्ष प्रचण्डले पहिलो पटक अध्यक्षता गरेका सचिवालय बैठकका निर्णयहरु... 

काठमाडौं, ९ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कार्यहरु सम्पन्न गरेको छ । 

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय सचिवालय बैठकले गरेका निर्णय र नेताहरुले प्राप्त गरेका जिम्मेवारीहरु यस्ता छन्ः