सुपर लार्ज मल्टिपल रकेट लन्चरको उत्तर कोरियाद्वारा सफल परीक्षण

सुपर लार्ज मल्टिपल रकेट लन्चरको उत्तर कोरियाद्वारा सफल परीक्षण

काठमाडौ । उत्तर कोरियाले  एक पटकमा एक भन्दा धेरै ठूला रकेटहरू प्रक्षेपण गर्न सक्ने सुपर लार्ज मल्टिपल रकेट लन्चरको सफल परीक्षण गरेको छ ।

उत्तर कोरियाली वैज्ञानिकहरूको सहयोगमा गरिएको यो परीक्षणलाई चमत्कारको रूपमा देखिएको हो ।

साथै उत्तर कोरियाली नेता किम जोंग उनले निरन्तर मिसाइल प्रक्षेपण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।