इरान विरूद्धको अमेरिकी अभियानमा अस्ट्रेलिया जोडिने

इरान विरूद्धको अमेरिकी अभियानमा अस्ट्रेलिया जोडिने

काठमाडौ । अमेरिकाले इरान विरूद्ध सञ्चालन गरेको अभियानमा अस्टे«लिया सहभागी हुने भएको छ ।

साना साना डुङ्गाको बेडा विरूद्ध अमेरिकाले सञ्चालन गरेको अभियानमा अस्ट्रेलियाले सहयोग गर्ने भएको हो ।

अस्ट्रेलियाले यो अभियानमा आफ्नो राष्ट्रिय सुरक्षा र आर्थिक स्वार्थका कारण जोडिने जनाएको हो ।

खाडीमा अमेरिकी र बेलायती जलसैनिक बेडा इरानको सुरक्षाका लागि खतरा भएको इरानी सेनाले जनाएको थियो ।