नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्यो

नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्यो

काठमाडौं, ३१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

मिति तोकेर पटक पटक स्थगित हुँदै आएको बैठक  शुक्रबार बिहान ११ बजेपछि बालुवाटारमा बसेको हो । 

हिजो बस्ने भनिएको बैठक नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अस्वस्थताका कारण बस्न सकेको थिएन ।