बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

प्रदेश नम्बर २ सरकारले हिन्दु धर्मावलम्बीहरूको चाड रक्षाबन्धनका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश २ सरकारले बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ ।