यौन उत्तेजनामा कफीले पार्ने असर 

यौन उत्तेजनामा कफीले पार्ने असर 

आवश्यक मात्राभन्दा धेरै कफी पिउनाले यौन उत्तेजना आउनुको साटो घट्छ । सामान्यतः दैनिक चार कपभन्दा बढी कफी पिउनु हुन्न । बढी कफी पिउनाले मस्तिष्क बढी उत्तेजित भई उदासिनता ल्याउँछ । जसले व्यक्तिमा यौन शक्ति क्षण भई यौन सम्पर्क गर्नै नसक्ने अवस्थामा पु¥याउन सक्छ। त्यसैले यौन उत्तेजना बढाउने नाममा आवश्यक मात्राभन्दा बढी कफी नपिएकै राम्रो ।

महिलाको सेक्स पावरसमेत मापन गरेको पाइन्छ । मनोवैज्ञानिक मापन अनुसार महिलाको सेक्स पावरको पूर्णाङ्क ३६ मानिन्छ । अध्ययनअनुसार महिलाको सेक्स पावर २६ वा सो भन्दा तल भएको अवस्थामा त्यस्ता महिलाको यौन जीवन सुखमय हुँदैन । (एजेन्सीको सहयोगमा)