प्रियंका कार्कीको ‘टु पिस’

प्रियंका कार्कीको ‘टु पिस’

काठमाडौं । मानिसहरु आफ्नो तस्वीरमा फलोवर्सहरुबाट लाइक र कमेन्टको आशामा बिभिन्न पोज र बिभिन्न डिजाइनका कपडाहरु लगाएका तस्वीरहरु पोष्ट गर्छन् । 

आफ्नो फलोअर्सका लागि नेपाली नायीका तथा मोडल प्रियंका कार्की सोमबार ताजा तस्बिर पोस्ट गरेकी छिन् ।

यो तस्बिरलाई लिएर प्रियंकाका फ्यानले विभिन्न खाले प्रतिक्रिया जनाइरहेका छन् । कालो टु पिस अर्थात बिकिनीमा प्रस्तुत भएकी निकै बोल्ड देखिएकी छिन् ।