यसरी मनाए बाबुराम–हिसिलाले विश्व योग दिवस !(तस्वीरसहित)

यसरी मनाए बाबुराम–हिसिलाले विश्व योग दिवस !(तस्वीरसहित)

काठमाडौं, ६ असार । आज विश्व योग दिवस । योग दिवसको अवसरमा बिभिन्न नेता, व्यक्ति, संघ, संस्थाले यो दिवस बिभिन्न कार्यक्रमको आयोजना गर्दे मनाएका छन् । 

यसै सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादीका नेता डा. बाबुराम भट्टराइले  नियमित योगाभ्यास गरौं, स्वस्थ र सुखी बनाँै ! भन्ने सन्देश सामाजिक सञ्जाल फेशबुकमा पोष्ट गर्दै ‘अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा शुभकामना दिएका छन् । 

उनले सामाजिक सञ्जालमा आफ्नो मात्र तस्वीर पोष्ट गरेका छैनन् । उनले श्रीमती हिसिला यमीले पनि बिभिन्न पोजमा योगा गरिरहेका तस्वीर सर्वजनिक गरेका छन् । हेरौँ डा. भट्टराईले पोष्ट गरेका तस्वीरहरु: