सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढायो

 सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढायो

काठमाडौं, १५ जेठ । सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर बढाएको छ । सडकका सुधारका लागि सरकारले पेट्रोलमा थप एक रुपैयाँ शुल्क थप्ने निर्णय गरेको बुधबारको बजेट भाषणमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले जनाए । 

यसबाट जम्मा हुने रकम अब सडक सुधारमा खर्च गरिने जनाइएको छ ।