पोखरामा प्रियंकाको मस्ति

पोखरामा प्रियंकाको मस्ति

पोखरा । गार्मी मौसम सुरु भएपछि नेपाली नायीकाहरुका मस्तिका दिन सुरु भएका छन् । कलाकारीता क्षेत्रमा लागेका मोडल, नायीका वा गायीका जो हुन् अधिकांशको पौडी पोखरी र पानीसँग खेलेका तस्विर सार्वजनिक हुने गर्छन् ।

यही सन्दर्भमा नायिका प्रियंका कार्कीले फेरी आफ्ना हट तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका हट तस्विरहरु सार्वजनिक गरेकी हुन् । उक्त तस्विर उनले पोखरामा खिचेकी हुन् । तस्विरमा उनीहरु बिकिनीका साथमा देखिएकी छिन् ।