भुकम्पले काठमाडौं हल्लायो

भुकम्पले काठमाडौं हल्लायो

४ चैत, काठमाडौँ । आज बिहान ९ बजेर एक मिनेट जाँदा ४.१ रिक्टर स्केलको भूकम्प भएको छ । जुन भुकम्पले काठमाडौंलाई पुरानो भुकम्पको याद दिलायो । काठमाडौं नजिकै केन्द्रविन्दु भएकोले हल्लाएको महशुस भएको हो ।

मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।