NIC Asia Bank

रोचक

कालो चामल मनपर्छ ? यस्ता छन् फाइदा 

कालो चामल मनपर्छ ? यस्ता छन् फाइदा 

मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ । यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ ।

जव सहरका सडकमा उनीहरु नाङ्गै सुते...

जव सहरका सडकमा उनीहरु नाङ्गै सुते...

दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु सहरमा सडकमा नांगै सुते ।

चुरोट पिउने बोको !

चुरोट पिउने बोको !

चुरोट पिउने बानी परेको यो बोको बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।

अमेरिकी यौनदासीहरू मेट्दैछन् ट्याटु

अमेरिकी यौनदासीहरू मेट्दैछन् ट्याटु

उनीहरूलाई यौनदासी बनाएर वेश्यावृत्ति गराउने व्यक्तिहरूले परम्परागत दासप्रथामा जस्तै ती महिलाको शरीरमा कुनै निसान खोपाएर आफ्नो स्वामित्वको सङ्केत बनाउने गरेका छन्।

जहाँ भाडामा 'गर्ल फ्रेण्ड' पाइन्छ

जहाँ भाडामा 'गर्ल फ्रेण्ड' पाइन्छ

एपको नाम हायर मि प्लीज रहेको छ ।  एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् ।

यस्तो छ रुसी राष्ट्रपति पुटिन चढ्ने जहाज...

 यस्तो छ रुसी राष्ट्रपति पुटिन चढ्ने जहाज...

विमान परिष्कृत गरेर उत्कृष्ट बनाउन पुटिन आफैले नीरिक्षण गरेका थिए । विमान सुरक्षाका दृष्टिले निकै प्रभावकारी मानिन्छ । यसको सञ्चार सुविधा पनि राम्रो छ ।

यस्तो छ भर्जिनिटी पिल्स 

यस्तो छ भर्जिनिटी पिल्स 

आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौन सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ ।

आँखामा ट्याटु खोब्ने यी युवती !

आँखामा ट्याटु खोब्ने यी युवती !

आँखामा ट्याटू बनाउँदा उनलाई केहि हप्तासम्म आँखा देख्न गाह्रो भएको थियो । २४ वर्षीय महिलाले आफूलाई दि ब्लू आई ह्वाईट ड्रेगन भनेर सम्बोधित गर्छिन् । उनले आफ्नो सेतो आँखालाई निलो रङ बनाएकी छिन् ।