NIC Asia Bank

राजनीति

दानवीर सुवर्ण शमशेरकै छोराले गरे बाबुको बेइज्जती

दानवीर सुवर्ण शमशेरकै छोराले गरे बाबुको बेइज्जती

नेपाली कांग्रेसमा मुर्धन्य नेता एवम् मन्त्रिपरिषदका पूर्वअध्यक्ष जनरल सुवर्णशमशेर राणाले आफ्नो जीवनकालमा जति सम्पत्ति दान दातव्यमा खर्च गरे त्यसलाई अहिलेको मुद्रामा मूल्यांकन गर्ने हो भने पाँच खर्ब रुपैंयाँ...

राजधानीको विषय सदनमा नल्याई अधिवेशन अन्त

राजधानीको विषय सदनमा नल्याई अधिवेशन अन्त

प्रदेश नं ३ को हिउँदे अधिवेशनले राजधानीको टुङ्गो लगाउनेको  बताइए पनि हिउँदे अधिवेशनमा राजधानीले प्रवेश पाउन सकेन ।

मैजारो भो नेकपाको एकता

मैजारो भो नेकपाको एकता

नेकपा पहिलोपटक २००६ मा रुसी ख्रुश्चेवपन्थी केशरजङ रायमाझी र माओ विचारधारा पक्षधर पुष्पलालको नेतृत्वमा विभाजित भएको इतिहास छ । रायमाझी धाराबाट विकसित विष्णुबहादुर मानन्धर, तुल्सीलाल अमात्य र कृष्णराज बर्माका...

पार्टी एकीकरण घोषणासभा चलिरहँदा कार्यक्रस्थलबाट माधव नेपाल वाहिरिनुका कारण.....

पार्टी एकीकरण घोषणासभा चलिरहँदा कार्यक्रस्थलबाट माधव नेपाल वाहिरिनुका कारण.....

सोमबार नेकपा एकीकरणको घोषणासभा चलिरहदा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल मञ्चबाट बाहिरिएपछि प्रज्ञा भवनमा उपस्थित पार्टी समर्थक तथा दर्शकदीर्घामा राम्रो परेन ।

कम्युनिष्ट कार्यकर्ता श्रममा जोडिनुपर्दछ : मुख्यमन्त्री गुरुङ

कम्युनिष्ट कार्यकर्ता श्रममा जोडिनुपर्दछ : मुख्यमन्त्री गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७० औँ स्थापना दिवस तथा १४९ औँ लेनिन जयन्तीका अवसरमा नेकपा कास्कीले आज आयोजना गरेको प्रवचन कार्यक्रममा उनले पार्टी कार्यकर्ताले अलि बढी मेहनत र श्रम गरी उत्पादक सामथ्र्य...

काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए

नेकपाको संगठन सञ्चालनमा नौलो प्रयोग : जिल्ला अध्यक्षको कमाण्डमा केन्द्रीय सदस्य !

नेकपाको संगठन सञ्चालनमा नौलो प्रयोग : जिल्ला अध्यक्षको कमाण्डमा केन्द्रीय सदस्य !

तत्कालीन एमाले र माओवादी एकतापछि निर्माण भएको नेकपामा तत्कालीन माओवादीका आठ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिवमा घटुवा गरिएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ  ।

सिंगो देशका लागि आजको दिन खुशीको क्षण : प्रम ओली

सिंगो देशका लागि आजको दिन खुशीको क्षण : प्रम ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले राणा, राजा र पञ्‍चायविरुद्ध लडेकै कारण आज सही ठाउँमा आइपुगेको बताएका छन् । उनले भने, ‘असमानताविरुद्ध, थिचोमिचो र...

नेपाली र विदेशी प्रतिक्रियावादीहरु कम्युनिष्ट एकतालाई कमजोर पार्ने तानाबाना बुन्दै छन् : प्रचण्ड

नेपाली र विदेशी प्रतिक्रियावादीहरु कम्युनिष्ट एकतालाई कमजोर पार्ने तानाबाना बुन्दै छन् : प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्टहरु वैचारिक, राजनीतिक र सांगठनिक रुपमा आक्रामक ढंगले अघि बढी रहेको बताएका छन् ।

जिल्ला अध्यक्ष र सचिवको नामावली

जिल्ला अध्यक्ष र सचिवको नामावली

७७ वटै जिल्लाको पार्टी अध्यक्षको टुंगो लगाएको नेकपाले पूर्व माओवादीको भागमा ३३ र पूर्व नेकपा एमालेको भागमा ४४ जिल्ला अध्यक्षको भागबण्डा लगाएको छ ।

आज लेनिन जयन्ती र नेपाल कम्युनिस्ट स्थापना दिवस

आज लेनिन जयन्ती र नेपाल कम्युनिस्ट स्थापना दिवस

६९ वर्षपहिले २२ अप्रिल १९४९ (२००६ वैशाख १०) मा भारतको पश्चिम बंगालको राजधानी कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो ।

रोल्पामा विप्लव नेतृत्वको माओवादी आक्रामक

रोल्पामा विप्लव नेतृत्वको माओवादी आक्रामक

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पामा निकै आक्रामक रणनीति बनाएर हिंडेको छ ।