NIC Asia Bank

राजनीति

राष्ट्रियताको मुद्दामा सबै कम्युनिष्ट र गैर कम्युनिष्टहरु एक जुट हुन देब गुरुङको अपिल

राष्ट्रियताको मुद्दामा सबै कम्युनिष्ट र गैर कम्युनिष्टहरु एक जुट हुन देब गुरुङको अपिल

नेपालका सम्पूर्ण कम्युनिष्टहरु एकताबद्ध हुँदै गैर कम्युनिष्ट राजनीतिक दलहरु सँग समेत राष्ट्रियताको मुद्दामा सहकार्य गर्दै राष्ट्रिय स्वाधिनताक‍‍ो रक्षाक‍ो निम्ति एक जुट हुन अपिल गर्नुपर्ने जनाएका छन्...

नेपाली भूभाग, सार्वभौमिकता र स्वाधीनतामाथि भारतको नाङ्गो अतिक्रमणः वैद्य

 नेपाली भूभाग, सार्वभौमिकता र स्वाधीनतामाथि भारतको नाङ्गो अतिक्रमणः वैद्य

नेपाली भूमि भारतीय नक्सामा समेटिएको विषयलाई कूटनीतिक पहलमार्फत समाधान गर्न पनि उसले सरकारसमक्ष माग गरेको छ । 

महाभियोग कसरी डेमोक्रेट्सका लागि ठूलो भूल ?

महाभियोग कसरी डेमोक्रेट्सका लागि ठूलो भूल ?

युक्रेनको विषयमा उठाइएको एउटै विषयमा महाभियोग लगाउने प्रयासबाट अमेरिकीहरूको समर्थन ट्रम्पलाई प्राप्त हुन सक्ने छ । यो विषय मात्रैले ट्रम्प संवैधानिक सरकारका लागि खरनाक हुन सक्ने पुष्टि गर्न गा¥हो हुनेछ...

 प्रदेश प्रमुख परिवर्तन 'बेमौसमी बाजा'

 प्रदेश प्रमुख परिवर्तन 'बेमौसमी बाजा'

नेपाली कांग्रेसको नेतृत्वको सरकारले प्रदेश प्रमुख तोकेकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले किन राख्ने भन्ने तर्क भन्दा यसमा अरु कुनै कारण देखिदैंन ।

भारतले सार्वजनिक गरेको नक्साप्रति सरकारले आपत्ति जनाउनु पर्छः भीम रावल

भारतले सार्वजनिक गरेको नक्साप्रति सरकारले आपत्ति जनाउनु पर्छः भीम रावल

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले उक्त नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र भारत सरकारले नक्सामा देखाएकोमा नेपाल सरकारले आपत्ति जनाउनुपर्ने जनाए ।

महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो, उहाँले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्छः प्रचण्ड

महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो, उहाँले कानूनी प्रक्रियामा सहयोग गर्नुपर्छः प्रचण्ड

‘मैले नारायणकाजी श्रेष्ठ जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो,’ बुधबार दाङमा सञ्चारकर्मीहरु प्रचण्डले भने, ‘म आफैं जाँदा पनि ढाट्नुभयो । नेतृत्वलाई नै ढाँटेर गल्भीर गल्ती गर्नुभयो ’।

महरामाथिको कार्वाहीपछि तरङ्ग 

महरामाथिको कार्वाहीपछि तरङ्ग 

महरालाई राजनीतिक प्रतिशोधको आधारमा सजायँ दिइन्छ भनेर धेरैले पहिले नै अनुमान गरेका थिए । उनका कतिपय मानवीय सीमा कमजोरी त देखिए तर यो स्तरको कार्वाही गर्नुपर्ने अवस्था थिएन । 

मिलेनियम च्यालेञ्जको 'च्यालेन्ज'

मिलेनियम च्यालेञ्जको 'च्यालेन्ज'

असोज ११ गते प्रम केपी शर्मा ओलीले संसद सचिवालयको कारण एमसीसी विधेयक अल्मलिएको सार्वजनिक गर्नु, असोज १२ गते अमेरिकी नियोग कर्पोरेशनसंग सरकारको सहमति हुनु, असोज १३ गते महरा प्रकरण घट्नु एउटा संयोगमात्र...