NIC Asia Bank

पर्यटन

भ्रमण वर्ष २०२०को सचिवालय विघटन हुँदै

भ्रमण वर्ष २०२०को सचिवालय विघटन हुँदै

२०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्द्घाटन गरेको थियो ।

सुनसान फेवाताल

सुनसान फेवाताल

कोभिड–१९को सङक्रमण नफैलियोस् भनीे सरकारले एक हप्ताका लागि लकडाउन गरेपछि पोखराको फेवाताल आसपासमा देखिएको सुनसान ।

सोलुमा पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था

सोलुमा पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था

लकडाउनका कारण लुक्लामा एक सय १९ जना पर्यटक रोकिएका छन् । यस्तै लुक्लाभन्दा माथि पनि झण्डै दुई सय पर्यटक रोकिएका पथप्रदर्शकहरुले बताएका छन् ।

मुक्तिनाथ  र कागबेनी अनिश्चितकालका लागि बन्द 

मुक्तिनाथ  र कागबेनी अनिश्चितकालका लागि बन्द 

अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए ।

मनकामना केबुलकार बन्द हुने 

मनकामना केबुलकार बन्द हुने 

मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थका अनुसार शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको हो । 

म त लालिगुराँस भएछु...

म त लालिगुराँस भएछु...

स्वरसम्राट नारायण गोपालले गाएको गित 'म त लालिगुराँस भएछु, वनैभरी फुलिदिन्छु, मनैभरी फुलिदिन्छु...' मा लालिगुराँसको बर्णन गरेजस्तै यतिबेला नेपालका लेकाली पाखा र पखेराहरु रातम्मे फुल नव दुलही झैँ सिंगारीएका...

होली खेल्दै विदेशी पर्यटक

होली खेल्दै विदेशी पर्यटक

पोखराको लेकसाइडमा होली खेल्दै विदेशी पर्यटक

ढुङ्गे बगैँचा पर्यटकको  रोजाइ

ढुङ्गे बगैँचा पर्यटकको  रोजाइ

अहिले छोटो अवधिमा  अवलोकन गर्नेहरुको घुइँचो लाग्ने गरेको छ । भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले  शनिबार  ३०० बढीले अवलोकन गरेको जानकारी दिए ।

मनाङ ङिस्याङको हिउँमा स्की गर्दै

मनाङ ङिस्याङको हिउँमा स्की गर्दै

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ महोत्सवसँगै स्की समेत गरेको छ ।

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताए...

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: अध्यक्ष प्रचण्ड

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ: अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डले पोखरास्थित सङ्ग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवम् सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न...

चितवनमा पर्यटक बस दुर्घटना, २१ चिनियाँ घाइते

चितवनमा पर्यटक बस दुर्घटना, २१ चिनियाँ घाइते

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो ।