अर्थ/बाणिज्य

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका  

विश्व बैंकको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका  

अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज संयुक्त राज्य अमेरिका गएका छन् ।

कुलेखानी तेस्रोबाट विद्युत्को उत्पादन शुरु

कुलेखानी तेस्रोबाट विद्युत्को उत्पादन शुरु

मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण शुरु गरेको छ ।

शेयर बजार दोहोरो अंकले घट्यो 

शेयर बजार दोहोरो अंकले घट्यो 

आजको कारोबारमा १५४ कम्पनीका ८ लाख ३३ हजार ७५३ कित्ता शेयर किनबेच भएर २१ करोड ८६ लाख रुपैयाँ बराबरको खरिद विक्री भएको छ।  यस अघि बिहीबार ६ करोड ३८ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

फूलमा आत्मनिर्भर बन्दै  

फूलमा आत्मनिर्भर बन्दै  

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

केरुङ–काठमाडौँ रेलमार्ग : सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

चिनियाँ राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारमा सहयोग गर्ने वचनबद्धतासँगै रेलमार्ग निर्माणले गति लिने विश्वास

सुनको भाउ थोरै सस्तो

सुनको भाउ थोरै सस्तो

सोमबार छापावाल सुनको भाउ आइतबारको तुलनामा तोलामा १०० रुपैयाँले घटेर ७० हजार रुपैयाँ कायम

चिसो बढ्न थालेपछि चौँरी गाई बेँसी झार्न सुरु

चिसो बढ्न थालेपछि चौँरी गाई बेँसी झार्न सुरु

सात बथानभन्दा बढी चौँरी गाई हिमालपारिको नाम्खा गाउँपालिकाको लिमीको लाप्चा लेकबाट झार्न सुरु गरिएको स्थानीय छिरिङ्वा तामाङले बताए। एक बथानमा साठीभन्दा बढी चौँरी रहेका छन् ।

तरकारीको मूल्यमा भारी वृद्धि

तरकारीको मूल्यमा भारी वृद्धि

विशेषगरी दशैँमा सवारी साधन नचलेपछि तरकारीको आपूर्तिमा कमी आउँदा तरकारीको मूल्य आकासिएको हो । यता, सरकारले बजार अनुगमनको काममा उपस्थिति देखाउन नसक्दा पनि तरकारी, फलफूलसहित दशैँका लागि उपभोक्तालाई अति आवश्यक...