newsone

अबदेखि चीनीयाँ इन्टरनेट  

newstwo अबदेखि चीनीयाँ इन्टरनेट  

काठमाडौं  । चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको  नेपाल टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमले बताए अनुसार चीनतर्फको क्षेत्रमा विभिन्न कारणले फाइबर काटिने लगायतका समस्या रहे पनि अहिले दुवै देशको फाइबर जोडिसकिएको छ । चिनीयाँ इन्टरनेटको सफल परीक्षणपछि मात्र टेलिकमले यसलाई व्यावसायि क रूपमा उपयोगमा ल्याउने योजना बनाएको छ । यो प्रक्रिया पूरा भएसँगै यसअघि भारतमा मात्र निर्भर इन्टरनेट ब्यान्डविथ आयात अन्त्य हुनेछ ।

नेपाल टेलिकमले एक वर्षको अवधिमा २ अर्ब बरावरको इन्टरनेट खरिद गरेको थियो । नेपालमा रहेका इन्टरनेटठ सेवा प्रदायक कम्पनीहरुले विदेशि ब्याण्डविथ आयात गरेर नेपालमा इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएका छन् । नेपालले अहिलेसम्म भारतीय ब्याण्डविथ मात्र आयात गर्दै आएकोमा चिनीयाँ इन्टरनेट आयात गरेसँगै भारतीय एकाधिकार समाप्त भएको छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive