categoryone

निर्वाचनका कारण रगत अभाव

May 19, 2017 Posted by Jhilko.com
निर्वाचनका कारण रगत अभाव

भरतपुर  । निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ ।  रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो ।  अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालक...बाँकी

नीमको उपयोगिता 

May 10, 2017 Posted by Jhilko.com
नीमको उपयोगिता 

डा. श्रीभगवान ठाकुर नीम नेपालको हिमाल बाहेक प्रायः सबै ठाउँमा पाउने एउटा वनस्पती हो । जसको महत्व र उपयोगिता परापूर्वकालदेखि भइराखेकोे छ । आज पनि नीमको उपयोगिता उत्तिकै परेकोे छ जसको चर्चा दिन रात विश्वभरि मात्रै भइराखेको छ । यसको सबैे भागको उपयोगिता उत्तिकै छ । नीमको जरा, काण्ड, पात, फूल फल र बोक्रा सबै हाम्रो जीवनको कुनै न कुनै काममा प्रयोग भइ नै राखेको छ । यसको प्रयोग ससानादेखि ठूलठूला कलकारखानाले पनि गर्न थालेको छ । नीम शब्द संस्कृत भाषाको नीम्बा भन्ने शब्दबाट आएको हो । जसको अर्थ हो &ld...बाँकी

मुटु अस्पतालमा बिरामीलाई क्याथ ल्याब सेवा प्रदान

April 28, 2017 Posted by Jhilko.com
मुटु अस्पतालमा बिरामीलाई क्याथ ल्याब सेवा प्रदान

१५ वैशाख, बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालन गरेको ‘क्याथ ल्याब’बाट सुनवल नवलपरासी निवासी ५८ वर्षीय रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी सेवा प्राप्त गर्नुभएको छ ।  अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा समिर गौतम र डा मुरारी बाराकोटीलगायतको टोलीले नगरकोटीको एन्जियोप्लाष्टी सफलतापूर्वक गरेको अस्पतालले जनाएको छ ।  निज नगरकोटीको मुटुको एउटा नली ९० प्रतिशत रोकिएकामा एन्जियोप्लाष्टीबाट खोल्ने काम भएको अस्पतालका निर्देशक डा गौतमले जानकारी द...बाँकी

कम डोज औषधिमै सर्पदंशका बिरामीको उपचार

April 28, 2017 Posted by Jhilko.com
कम डोज औषधिमै सर्पदंशका बिरामीको उपचार

चितवन, १५ वैशाख । विगतको तुलनामा कम भाइल ‘एन्टिस्नेक भेनम’ले सर्पदंशका बिरामीलाई निको पार्न थालिएको छ ।  एउटा बिरामीलाई एक सय ६५ भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि ३० भेनम भन्दा बढी दिनु नपरेको पुष्ठी भएको भरतपुर अस्पतालले जनाएको छ ।  स्विजरल्यान्डको जेनेभा विश्वविद्यालयको सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा विजय पौडेल डा कालिदास अधिकारी प्राडा सन्जीव शर्मा र डा छविलाल थापासमेतले अनुसन्धानको एउटा केन्द्र भ...बाँकी

वैज्ञानिक अध्यात्मवाद: ह्याप्पी साइन्स

April 13, 2017 Posted by Jhilko.com
वैज्ञानिक अध्यात्मवाद: ह्याप्पी साइन्स

¥युहो ओकावाले स्थापना गरेको अध्यात्मिक विज्ञानको पन्थ ‘ह्याप्पी साईन्स’ हो । अन्तरदृष्टि राखेर अनुभवहरुबाट ज्ञान प्राप्त हुन्छ भन्ने पद्धति नै ह्याप्पी साइन्सको विचारधारात्मक ‘थिम’ हो । यसले आत्मचिन्तन र उन्नतीबीच सेतुको काम गर्छ भन्ने ह्याप्पी साइन्सको दावी हो । ह्याप्पी साइन्सको दर्शन अपराजित सोच सिद्धान्त पनि हो । यो दर्शन सिद्धान्त हरेक व्यक्तिले गल्ति गर्छ र समस्याहरुसंग जुझ्दै अगाडि बढ्छ भन्ने स्थापित धारणाबाट निर्देशित छ । यो सिद्धान्तले जीवनको तुलना सुरुङसं...बाँकी

अपरेशनले संसार देखायो

March 09, 2017 Posted by Jhilko.com
अपरेशनले संसार देखायो

जाजरकोट । गाउँमै आँखाको अपरेशन भएपछि जाजरकोटका मोतिविन्दुका बिरामी खुशी भएका छन् । रोगले कुनै पनि बस्तु देख्न र चिन्न नसक्ने भएका मोतिविन्दुका विरामीहरु आँखाको रोसनीले संसार देख्न सक्ने भएपछि खुशी भएका हुन् । मोतिविन्दु रोगका कारण दुई बर्ष पहिलेदेखि आँखा देख्न छोडेका नायकवाडा–२ रावत जिरिका ७० बर्षीय दलबहादुर रोकायको आँखा अपरेशन भएपछि आँखा देख्न सक्ने भएर घर फर्केका छन् । तीन दिनको पैदल यात्रामा अर्काको सहारामा रिम्ना पुगेका रोकाय आँखा अपरेशनपछि आफै हिंडेर घर फर्कन सक्ने भएका हुन् । ल...बाँकी

यस्तो पीडा किन देख्दैनन् डा. गोविन्द के.सी. ?

January 26, 2017 Posted by Jhilko.com
यस्तो पीडा किन देख्दैनन् डा. गोविन्द के.सी. ?

मलाई जिन्दगीले गनीगनी नै चोट दिएको छ । एउटा मात्र पीडा छैन, गन्न नसक्ने क्षण छन् । सबै एकएक गरी मानसपटलमा तैरिन्छन् । आखिर कहाँ छ हामीलाई खुसी दिने त्यो भगवान् ? अनि कहाँ छ त्यो ईश्वर ? हामीलाई खुसी दिने एउटा अदृश्य शक्तिलाई मान्छौं, कहाँ गए ती सब ? सपनाका महलहरु भत्किँदै गए, जिन्दगीमा अनगिन्ती चोटहरु थपिंदै गए, म सहँदै छु । सबैलाई थाहा नै छ, एउटै आमाको काखमा हुर्किएका दाजुभाइ अनि दिदीबहिनीबीच कत्तिको गहिरो अनि सुमधुर सम्बन्ध हुन्छ भन्ने । हो, आज मेरो जिन्दगीको आधा हिस्सा मबाट सदाका लागि ट...बाँकी

औषधि पसल र क्लिनिक नै अवैधानिक

January 17, 2017 Posted by Jhilko.com
औषधि पसल र क्लिनिक नै अवैधानिक

जनकपुरधाम । जनताको जीवनसँग प्रत्यक्ष असर पार्ने औषधिमा समेत अनियमितता भएको पाइएको छ । जनकपुरका औषधि पसल र निजी क्लिनिकहरुमा अनुगमन गर्दा अनियमितता भेटिएको छ । यस क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउनका लागि कडाईपूर्वक अनुगमन समिति लागेको छ । सो क्रममा जनकपुर अंचल अस्पताल वरिपरिका ८० प्रतिशत औषधि पसल तथा निजी अस्पतालहरु अवैधानिक भेटिएका छन् । जनकपुर अंचल अस्पताल वरिपरि रहेका निजी क्लिनिक तथा औषधि पसल गरी जम्मा ३० वटामा अनुमगन समितिले अनुगमन गर्दा दर्जनौ औषधि पसल तथा केही ठूला निजी क्लिनिकमा का...बाँकी

विपन्न समुदायका लागि निशुल्क स्वास्थ्य शिविर

November 29, 2016 Posted by Jhilko.com
विपन्न समुदायका लागि निशुल्क स्वास्थ्य शिविर

जाजरकोटका ग्रामीण भेगका  विपन्न  तथा  गरिव समुदायका लागि जिल्लाको निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । जिल्लाको पुर्वी भेगका स्थानीय समुदायका लागि संचालन गरिएको शिविरबाट झन्डै एक हजार स्थानीयले सेवा लिएका छन् ।  श्री नागरिक कृषि तथा पशुपालन सहकारी सस्था लहँ ४ जाजरकोटकोे सहजीकरण तथा सुर्खेत अस्पताल प्रालिको प्राविधिक सहयोग तथा लहँ, डाडागाउँ खगेनकोट गाउँ विकास समितिहरुको आर्थिक सहयोगमा सन्चालित निशुल्क स्वास्थ्य शिविरमा दुर्गम वस्तीका झन्डै एक हजारले  सेवा लिएका हु...बाँकी

पश्चिम रोल्पाको राँकमा भाइरलको प्रकोप

August 29, 2016 Posted by Jhilko.com
पश्चिम रोल्पाको राँकमा भाइरलको प्रकोप

भदौ १३, काठमाडौं । भाइरल ज्वरोका कारण विरामी भएकाहरुले रोल्पामा औषधोपचार पाउन मुस्किल भएको बताएका छन् । पश्चिमी रोल्पाको राँकमा विरामीलाइ स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भएको छ । २ साता अघिदेखि ज्वरो आउने, चक्कर लाग्ने, स्वास फेर्न गाह्रो हुने जस्ता समस्याले राँक ३ बल्ले डिमुरगैराका २४ जनाभन्दा बढि घरपरिवारका नागरिक विरामी परेका छन् । विरामीलाई उपचारका लागि स्वास्थ्यसंस्था सम्म लैजान मोटरबाटोको सुविधा नहुँदा समस्या भएको स्थानीय खगेन्द्र ओलीले बताए । युवाहरु सबै रोजगारीका लागि विदेश गए...बाँकी