categoryone

संसदवादमा फस्न एकता भनेको होइन

June 28, 2016 Posted by Jhilko.com
संसदवादमा फस्न एकता भनेको होइन

हरिभक्त कँडेल, वरिस्ठ नेता किरणले नेतृत्व गरेको क्रान्तिकारी माओवादी भेलाले केकस्ता निर्णयहरु ग¥यो ? वैचारिक र राजनीतिक रुपमा देखिएका समस्याहरुलाई किटानी ग¥यो । आन्तरिक कामको समीक्षा ग¥यो । एक समय सशक्त रहेको क्रान्तिकारी माओवादी आन्दोलन कसरी संसदवाद÷विसर्जनको यात्रामा गयो भन्नेबारे छलफल/बहस भयो । अब यसलाई चिरेर कसरी क्रान्तिको झण्डालाई उठाउँदै अगाडि बढाउने भन्ने चिन्तन गरियो । नयाँ ढंगले क्रान्तिलाई अगाडि बढाउनका लागि माओवादीहरुबीचको एकता पनि होला । यसबारेमा कुरा उठे...बाँकी

फुटबल खेलिन्जेल भोलिको चिन्ता नगरिदाेंरैछ - भोला सिलवाल

August 29, 2016 Posted by Jhilko.com
फुटबल खेलिन्जेल भोलिको चिन्ता नगरिदाेंरैछ - भोला सिलवाल

विश्वमा कुनै एउटा खेलले ध्यान खिच्न सक्छ भने त्यो फुटबल नै हो । अझ नेपालमा त फुटबलको  क्रेज र फ्यान अत्यन्त ठुलो संख्यामा पाईन्छ । फुटबलको वास्तविक नेपाली फ्यानहरु त्यतिबेला प्रत्यक्ष रुपमा देख्न पाईन्छ, जतिबेला नेपालमा कुनै पनि अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुन्छ । सन् २०१३, मा  नेपालमा आयोजना गरिएको साफ च्याम्पियनसीपमा दर्शकको लामो लाईन र उपस्थितिले पनि वास्तविकता पुष्टि गर्छ । अन्तराष्ट्रिय फुटबलमा नेपालको ईतिहाँस र उपस्थिति कमजोर भएतापनि, राम्रा खेलाडीहरुको जन्म भने अवश...बाँकी