categoryone

सन्दर्भ २ नं प्रदेश निर्वाचन :  मेयर पदमा जुझारु युवा नेता युवराज भट्टराई पक्षमा जवर्जस्त माहौल

August 03, 2017 Posted by Jhilko.com
सन्दर्भ २ नं प्रदेश निर्वाचन :  मेयर पदमा जुझारु युवा नेता युवराज भट्टराई पक्षमा जवर्जस्त माहौल

जितेन्द्र श्रीवास्तव रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको मेयर पदमा युवराज भट्टराई ‘समिर’ को मात्र घोषणा भएको छ । उनी एक महिनादेखि घरदैलो अभियानमा छन् । नेपाली कांग्रेस र नेकपा एमालेले विवादका कारण उम्मेदवारको घोषणा गर्न सकेका छैनन् ।  १० वडामा ३७ हजार मतदाता रहेको यो नपामा वडा अध्यक्ष र सदस्यले कतै एकल र कतै संयुक्त अभियान चलाएका छन् । उपमेयर अहिलेसम्म घोषणा गरिएको छैन् ।  निकै सक्रिय र प्रष्ट दृष्टिकोण भएका युवा नेता समिरको पक्षमा जवर्जस्त माहौल बनेको छ ।...बाँकी

पाँच वर्षपछि विश्वमा खाद्य संकट पर्नसक्छ

July 13, 2017 Posted by Jhilko.com
पाँच वर्षपछि विश्वमा खाद्य संकट पर्नसक्छ

व्यवसायी गोविन्द थपलिया काठमाडौं । म्यानपावर व्यवसायीका रुपमा काम गर्दै आएका गोविन्द थपलिया ठूला कृषि व्यवसायी पनि हुन् । म्यानपावर व्यवसायमा डुबेर उनले यस क्षेत्रमा हात हालेका भने हैनन् । उनी त म्यानपावरमा सफल व्यवसायीका रुपमा पुरस्कृत भएका व्यक्ति हुन् । उनले कृषि व्यवसायमा जग्गाबाहेक ६ करोडभन्दा बढी लगानी गरिसकेका छन् । थपलियाले काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको कास्कोटेमा ६० रोपनी भन्दा बढी जमिनमा तरकारी खेती, गाईभैसी र बंगुर पालनसँगै गरिरहेका छन् । आफ्नो कृषि व्यवसायबाट उत्पादित कृषि उत्...बाँकी

२ नम्बर प्रदेशमा माओवादी एक नम्बर बन्नसक्छ

June 15, 2017 Posted by Jhilko.com
२ नम्बर प्रदेशमा माओवादी एक नम्बर बन्नसक्छ

पहिलो चरणको चुनाब सपन्न भई सकेको छ भने दोश्रो चरणको चुनाव आगामी असार १४ गते हुँदैछ । पहिलो चरणको चुनाबमा उत्सापूर्ण ढंगवाट चुनाब सम्पन्न भएको छ । झट्ट हेर्दा माओवादी केन्द्र तेश्रो स्थानमा देखिएपनि दोश्रो संविधान चुनावको अनुपातमा भने सफल देखिएको अवस्था छ । राजपाको विरोधविच हुन गईरहेको दोश्रो चरणको चुनाबको परिप्रेक्षमा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य मात्रिका यादवसंग यसै विषयमा गरिएको कुराकानी : दोस्रो चरणको निर्वाचनको हामी संघारमा छौं । कस्तो छ चुनावी माहौल ?  – पहिलो चरणको...बाँकी

पदभार ग्रहण गर्दा खाएको सपथ विपरित प्रधानन्यायाधिश कार्की

June 05, 2017 Posted by Jhilko.com
पदभार ग्रहण गर्दा खाएको सपथ विपरित प्रधानन्यायाधिश कार्की

जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ । प्रधानन्यायाधीश कार्कीले ‘नेपाल’ साप्ताहिकसँगको अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेकी हुन् । ‘अब त म हिँड्ने बेला भयो, खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेरहदका कारण निवृत्त हुन लागेकी प्रधानन्यायाधीश कार्कीले भनिन्, ‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनुभयो । उहाँ भारत भ्रमणब...बाँकी

तालमेल इमान्दारिपूर्वक कार्यान्वयन हुने चितवन कांग्रेस नेताको प्रतिबद्धता

May 05, 2017 Posted by Jhilko.com
तालमेल इमान्दारिपूर्वक कार्यान्वयन हुने चितवन कांग्रेस नेताको प्रतिबद्धता

ःभरतपुर र पोखरा महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । त्यस्तै काठमाडौं र ललितपुरमा तालमेल हुन सकेन । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा कांग्रेसले समर्थन दिदै उम्मेदवारी फिर्ता लिएको समाचारले हिजो सो क्षेत्रका कांग्रेस कार्यकर्ताहरु असन्तुष्टि जनाउँदै विरोधमा उत्रिएको समाचार बाहिर आयो । कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेको अवस्था छ । तर कार्यकर्ताहरुमा असन्तुष्टि छ । यसलाई कसरी व्यवस्थापन गरेर लाने भन्ने सम्बन्धी चितवनका का...बाँकी

डा. गोविन्द के.सी. जहाँ अनसन बस्छन्, म त्यहीं बस्छु

January 17, 2017 Posted by Jhilko.com
डा. गोविन्द के.सी. जहाँ अनसन बस्छन्, म त्यहीं बस्छु

सामाजिक अभियन्ता चैतन्यप्रकाश मैनाली यतिवेला डा. गोविन्द केसीको अभियानको विरोधमा खुलेर लागेका छन् । डा. गोविन्द केसी जुन प्रयोजनका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा १० औं अनशन बस्दै थिए, त्यसकै विरोधमा उनी झापामा अनशन बसिरहेका थिए । डा. केसी सरकारले उनले उठाएका माग पूरा नगरेको, गद्धारी गरेको भन्दै आन्दोलनको चेतावनी दिइरहँदा केसीको विपक्षमा चैतन्यप्रकाश मैनाली पनि कुर्लिरहेका छन् । डा. केसीले जुन तरिकाले आन्दोलन गर्दैछन, त्यही तरिकाले प्रतिवाद गर्न चैतन्यप्रकाश मैनाली तयार भ...बाँकी

बाह्य शक्तिको आडमा मधेसी जनता हिड्छन् भन्नु अतिवादी सोंच

December 02, 2016 Posted by Jhilko.com
बाह्य शक्तिको आडमा मधेसी जनता हिड्छन् भन्नु अतिवादी सोंच

नयाँ संविधान त्रुटीपूर्ण रहेको भन्दै संविधान संशोधनको माग राखी मधेसमा अधिकार प्राप्तिको लागि आन्दोलन चल्यो । अहिले संविधान संशोधन पनि हुने भएको छ । यसलाई कसरी लिनु भएको छ ? मुलुकमा राजनीतिक परिवर्तनका लागि चलेका विभिन्न आन्दोलनहरु आमजनताको शासन सत्तामा समान पहुँच र अधिकारकै लागि भएका हुन् । मधेस आन्दोलन पनि त्यसकै एक कडीको रुपमा आएको हो ।  विभेदमा परेका उत्पीडित समुदायका जनताको लागि नयाँ बन्ने संविधानले सम्बोधन गर्नेछ र त्यसमा आफ्नो हक अधिकार सुनिश्चित हुने नै छ भन्ने अपेक्षालाई प्राप...बाँकी

नेपालले भारतलाई “फेस सेभ” गर्ने मौका दिनुपर्छ

December 09, 2015 Posted by Jhilko.com
नेपालले भारतलाई “फेस सेभ” गर्ने मौका दिनुपर्छ

भारतीय पत्रकार विशाल अरोराले दुई हप्ताअघि ‘रिप इण्डियन इन्फ्लुयन्स इन नेपाल’ शीर्षकमा नेपालमाथिको नाकाबन्दीबारे एउटा लेख लेखे । त्यो लेखमा पत्रकार अरोराले भारतले नाकाबन्दी गरेर कूटनीतिक रुपमा आत्महत्या गरेको र नेपालमा आफ्ना मित्रहरु गुमाउँदै गएको तर्क गरेका छन् । तर, त्यो लेख उनको र त्यसलाई शेयर गर्नेहरुको फेसबुक पेजबाट एक्कासी हटाइयो । भारत सरकारले नै त्यसो गरेको अनुमान छ । यो लेख लेखेपछि पत्रकार अरोरा केही दिनका लागि काठमाण्डौ आएर रिपोर्टिङ गरेर फर्के । भारतीय म्यागेजिन ‘दि क...बाँकी

राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई अलग्याएर सोच्नै सकिन्न

February 03, 2016 Posted by Jhilko.com
राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई अलग्याएर सोच्नै सकिन्न

अध्यक्ष कमरेड, देशको विषम परिस्थितिमा सचिवालयको वैठक भयो । वैठकले के कस्ता निर्णयहरु ग¥यो ? – पार्टीको केन्द्रीय सचिवालयको बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति, अत्यन्तै जटिल बन्दै आएका राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्र र जनजीविकाका समस्या, सच्चा क्रान्तिकारी कम्युनिस्टहरूसहित माओवादीहरूका बीच सिद्धान्तनिष्ठ एकताको आवश्यकता लगायतका विषयमा गम्भीरतापूर्वक छलफल भयो र ती विषयमा महत्वपूर्ण निर्णयहरू लिइएका छन् । सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताका लागि तपाईंहरुल...बाँकी

सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिष्टहरुले असाधारण कदम उठाउने साहस गर्नै पर्दछ !

February 19, 2016 Posted by Jhilko.com
सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिष्टहरुले असाधारण कदम उठाउने साहस गर्नै पर्दछ !

जनयुद्ध प्रारम्भ गरेको दुई दशक नाघेको छ । जनयुद्धको पहलकर्ताहरुमध्येको एक जना प्रभावकारी नेता हुनुको नाताले तपाईंले ती दिनलाई कसरी स्मरण गरिरहनुभएको छ ? जनयुद्ध, नेपालको इतिहासमा एउटा महान् राजनैतिक परिघटना थियो । दश वर्षको युगान्तकारी उथलपुथलको क्रममा सर्वहारावर्गको नेतृत्वमा नेपाली जनताले विवेक र बलिदानका अभूतपूर्व कीर्तिमानहरु स्थापित गरे । दशौं हजार सपुतहरुले आºनो अमूल्य जीवनको आहुति दिए । हजारांैं बेपत्ता पारिए र हजारौं हजारले जेलमा कठोर यातनालाई हासी–हासी पचाए । परिणामतः नेपा...बाँकी