categoryone

हाते ट्र्याक्टरको प्रयोग बढ्यो 

July 09, 2017 Posted by Jhilko.com
हाते ट्र्याक्टरको प्रयोग बढ्यो 

तेह्रथुम । कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् ।  खेती गर्न गोरु पाल्नैपर्ने बाध्यताबाट टाढा रहन किसानले ट्र्याक्टरलगायत उपकरणको प्रयोग बढाएका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । कार्यालयको कृषि यान्त्रीकरणका लागि हुने अनुदान कार्यक्रमबाट मात्रै पनि धेरै कृषकल...बाँकी

उपयुक्त कृषिनीति र कार्यक्रम आवश्यक

July 07, 2017 Posted by Jhilko.com
उपयुक्त कृषिनीति र कार्यक्रम आवश्यक

केशव बास्कोटा नेपाल एक कृषि प्रधान देश हो । यहाँ ८३ प्रतिशत जनता कृषिमा आश्रित छन् । हामीले विद्यालय शिक्षामा छँदा यसरी पढ्दै र भन्दै आयौं र कूल गार्हस्थ उत्पादनको ६८ प्रतिशत हिस्सा कृषिले ओटेको छ भनेर पढ्यौं । अलिक पछिसम्म पनि यही कुरा भन्दै रह्यौं । यहाँ कृषि र यसको प्रारम्भिक योगदान (उद्योगमा प्रयुक्त हुने कच्चा पदार्थ समेत) गरी राष्ट्रिय आयमा कृषिको योगदान उल्लेख्य थियो । हामी सबै नेपालको उर्वर भूमिप्रति गर्व ग¥थ्यौं । तराई अन्न भण्डार, पहाड फलफूल उत्पादन क्षेत्र र हिमाली भेग जडीबुटी...बाँकी

किसानसँग प्रधानमन्त्रीका कुरा

August 29, 2016 Posted by Jhilko.com
किसानसँग प्रधानमन्त्रीका कुरा

भदौ ८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको ध्यान तत्काल राहत पाउने कुरामा केन्द्रित भएको बताएका छन् । बुधबार माओवादी केन्द्रनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने,‘जनताको ध्यान तत्कालको राहतमा छ, हामीले ठूला सपना देखाउनु भन्दा पनि जनताको जीवनस्तर बदल्न राहत र प्रभावकारी जनसेवामा लाग्न जरुरी छ ।’ प्रधानमन्त्रीले सरकार जनताको जीवन बदल्न प्रयासरत रहेको भन्दै भने, ‘सिंहदरबारमै बसेर जनताको पक्षमा का...बाँकी

इलाम जिल्लामा ४० हजार बढी घरपालुवा पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन

August 29, 2016 Posted by Jhilko.com
इलाम जिल्लामा ४० हजार बढी घरपालुवा पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन

घरपालुवा पशुमा खोरेत रोग लाग्न नदिन जिल्ला पशुसेवा कार्यालयले सञ्चालन गरेको एक महिने खोप अभियानका क्रममा ४० हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइएको छ। खोरेत रोग लाग्नबाट बचाउन र यस रोगलाई जिल्लामै भित्रीन नदिन कार्यालयले सीमावर्ती क्षेत्र र राजमार्ग आसपासका गाईभैँसीमा खोप लगाएको हो। सीमावर्ती क्षेत्रका पशुबाट हैजाका रूपमा देखिने यो रोग नलागोस् भनेर बेलैमा दक्षिणी झापा र पूर्वोत्तर भारतीय सीमासँग जोडिएका जिल्लाका दानाबारी, चुलाचुली, जिर्मले, शान्तिपुर, जमुना तथा मेची राजमार्ग आसपास...बाँकी

मुस्ताङका कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार स्याउका बिरुवा वितरण

August 29, 2016 Posted by Jhilko.com
मुस्ताङका कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार स्याउका बिरुवा वितरण

स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ ।  आव २०७२\७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।  कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।   कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्...बाँकी

केरा खेतीबाट मासिक २ लाख कमाई

August 29, 2016 Posted by Jhilko.com
केरा खेतीबाट मासिक २ लाख कमाई

पश्चिम चितवन जगतपुरका घननाथ महतोले व्यवसायिक रुपमा केरा खेती गर्न थालेको चार वर्ष भयो । यति बेला केरा स्यहार्न व्यस्त महतोले १६ विघामा केरा लगाएका छन् । केरा खेतीबाट उनले वार्षिक २४ लाख रुपैयाँ आम्दानी गर्छन् । ‘वार्षीक एक विघामा डेढ लाख नाफा बच्छ’ उनले भने, ‘अहिले सरकारले बिमाको व्यवस्था गरेपछि केरा खेतिमा समस्या भएको छैन ।’ बैंकमा काम गर्दै आएको महतोले त्यो काम छाडेर केरा खेतीमा लागेका छन् । महतो मात्र होइन, चितवनमा व्यावासायिक रुपमा केरा खेती गरेर राम्रो आयआर्...बाँकी

वाणिज्य बैंकहरूले कृषि र हाइड्राेमा १५ % कर्जा लगानी गर्नु पर्ने

August 29, 2016 Posted by Jhilko.com
वाणिज्य बैंकहरूले कृषि र हाइड्राेमा १५ % कर्जा लगानी गर्नु पर्ने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गर्भनर चिरञ्जिवि नेपालले बिहीबार उक्त मौद्रिक नीति सार्वजनिक गरेका हुन्। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले आर्थिक वर्ष २०७३/७४ मा मुद्रा स्फिति दर ७.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ। त्यस्तै, सरकारले बजेटमार्फत घोषणा गरेको ६.५ प्रतिशतको आर्थिक वृद्धि दरकाे लक्ष्य प्राप्त गर्न सघाउने किसिमले मौद्रिक नीति तर्जुमा गरिएको पनि जनाएको छ। मौद्रिक नीतिले बाणिज्य बैंकहरुले उत्...बाँकी