categoryone

पैसा कमाउन खाडी गइरहनुपर्दैन

May 28, 2017 Posted by Jhilko.com
पैसा कमाउन खाडी गइरहनुपर्दैन

गोपालप्रसाद पोखरेल पथरी –मोरङ । मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए । त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गरे ।  सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ । दुई बूढाबूढी, जेठो, कान्छो छोरो र एकजना सहयोगीका साथ बाख्रापालन गरिरहनुभएका सुवेदीको पहिलो भनाइ छ – &ldq...बाँकी

निर्वाचित गाउँपालिका अध्यक्ष दुर्घटनामा 

May 26, 2017 Posted by Jhilko.com
निर्वाचित गाउँपालिका अध्यक्ष दुर्घटनामा 

धादिङ - मलेखु  । निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।  गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते भएका बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ ।  घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं बाहिनीमा प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरबाट थप उपचारका लाग...बाँकी

गोसाइँकुण्डमा यात्रुको निधन

May 26, 2017 Posted by Jhilko.com
गोसाइँकुण्डमा यात्रुको निधन

रसुवा । गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ ।  प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुन् । उनी आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न गएकी थिइन् ।  गङ्गादशहरा पर्वमा भगवान् शङ्कर विराजमान रहनुभएको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहबाट बाहिर निकाल्न आवश्यक सामग्रीसहित प्रहरी...बाँकी

विषालु च्याउ खाँदा नौ बिरामी

May 26, 2017 Posted by Jhilko.com
विषालु च्याउ खाँदा नौ बिरामी

दमक । विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।  घर छेउमा उम्रिएको च्याउ खाँदा गएराति कमल नगरपालिका–४ की ३३ वर्षीया विष्णु घिमिरे, १४ वर्षीय सलिना घिमिरे, १० वर्षीया सन्ध्या घिमिरे, सात वर्षीया सोनी घिमिरे, दुई वर्षीया सोनिका घिमिरे बिरामी भएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । च्याउखाँदा सोही ठाउँकी २८ वर्षीया उमा घतानी, ११ वर्षीय इन्द्र घतानी र नौ वर्षीय चन्द्र घतानी तथा छोरी दुई वर्षीया सविना घतानी...बाँकी

तीर्थ गएका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन

May 25, 2017 Posted by Jhilko.com
तीर्थ गएका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन

लहान । भारतको प्रसिद्ध तीर्थस्थल हरिद्वार र रामेश्वरमा तीर्थ गएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ हर्दियाका चार वृद्धवृद्धा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन् ।  गत वैशाख २९ गते हरिद्वार र रामेश्वर पुगेर मन्दिर दर्शन गर्ने भन्दै घरबाट गएका हर्दियाका ६८ वर्षीय खड्गबहादुर मगर, उनकी ६३ वर्षीया श्रीमती खड्गमाया मगर, स्थानीय ७० वर्षीया मिनु गिरी र ६० वर्षीय नन्दबहादुर राणा मगर गत शुक्रबारदेखि सम्पर्कमा आएका छैनन् ।  गत शुक्रबार साँझ आफ्ना ससुराले अचानक...बाँकी

यार्सागुम्बा : जीवन धान्ने जडीबुटी

May 25, 2017 Posted by Jhilko.com
यार्सागुम्बा : जीवन धान्ने जडीबुटी

रामचन्द्र न्यौपाने डोल्पा । डोल्पालगायत हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।  यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ लाग्नेको ताँती नै लागेको छ । यार्सागुम्बा सङ्कलन गरी मनग्य आम्दानी गर्ने लक्ष्यका साथ जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायत जिल्लाबाट हजारौँ सर्वसाधारण डोल्पा आइपुगेका छन् ।  उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोतको रुपमा रहँदै आएको छ । बर्सेनि जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन गरेर सङ्...बाँकी

पुरुषभन्दा महिला मतदाता बढी

May 25, 2017 Posted by Jhilko.com
 पुरुषभन्दा महिला मतदाता बढी

धनगढी । यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या सात हजार ४९९ ले बढी रहेको छ ।  क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लाको कुल मतदाता चार लाख तीन हजार २८० मध्ये पुरुष एक लाख ९७ हजार ८८७ र महिला दुई लाख पाँच हजार ३८६ मतदाता रहेका छन् । यस्तै सात जना तेस्रो लिङ्गी मतदाता छन् ।  सबैभन्दा बढी मतदाता १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा ७६ हजार ४३० र सबैभन्दा कम मतदाता सात वटा वडा रहेको चुरे पहाड क्षेत्रको मोहन्याल...बाँकी

सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

May 25, 2017 Posted by Jhilko.com
सरकारी अस्पतालको फार्मेसीमा औषधि सस्तो

चितवन। भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन् ।  सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन् ।  अस्पतालको फार्मेसी स्टोर प्रमुख राजकुमार ढुङ्गानाका अनुसार बजारमा रु १०० पर्ने स्लाइन लगाउँदा प्रयोगमा आउने क्यानुला ननसेफ्टि अस्पतालको फार्मेसीमा रु १५ मा पाइन्छ । क्यानुला सेफ्टि अस्पतालको फार्मेसीले ८२ रुपैयाँ ७१ पैसामा बिक्र...बाँकी

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

May 25, 2017 Posted by Jhilko.com
भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

फलेवास –पर्वत । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ ।  ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो ।  शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन्...बाँकी

प्राकृतिक साधनस्रोतको उपयोगमार्फत गाउँपालिका समृद्ध बनाउने योजना

May 24, 2017 Posted by Jhilko.com
प्राकृतिक साधनस्रोतको उपयोगमार्फत गाउँपालिका समृद्ध बनाउने योजना

वासुदेव पौडेल      १० जेठ, पोखरा । कास्कीका नवनिर्वाचित गाउँपालिका प्रमुखले प्राकृतिक साधनस्रोतको उपयोगमार्फत गाउँपालिका समृद्ध बनाउने बताएका छन् ।      चुनावी घोषणापत्रमा बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यको उचित प्रबन्ध गर्दै गाउँपालिकालाई समृद्ध बनाउने योजना सार्वजनिक गरिएकामा निर्वाचित भएसँगै ती प्रतिबद्धतालाई कार्यान्वयनमा लैजानु आफ्नो दायित्व भएको बताए ।      नयाँ संरचनाअनुसार जिल्लामा पोखरा–लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछाप...बाँकी