categoryone

बक्स अफिस के हो ?

July 29, 2018 Posted by Jhilko.com
बक्स अफिस के हो ?

  ईश्वर लामिछाने  नेपालमा धेरै लामो समयदेखि बहसको विषय थियो, ‘बक्स अफिस’ । आधा शताब्दीबाट उकालो लागिसकेको नेपाली फिल्मी क्षेत्रमा निर्माता र वितरकहरुले बक्स अफिस लागू नहुँदा आफूहरु सधैं नै ठगिने गरेको गुनासो गर्दै आएका थिए । हलिउड र बलिउडलगायत अन्य देशमा बक्स अफिस नौलो कुरा नभए पनि नेपालमा चलचित्र निर्माताहरुको लामो प्रयासपछि बक्स अफिस लागू भयोे । बक्स अफिस भनेको फिल्म हेर्न हलमा प्रवेश गर्ने टिकट पाउने सानो स्थान हो । यसलाई बक्स अफिस भनेर सन् १७८६ मा नामाकरण गरिएक...बाँकी

जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

July 29, 2018 Posted by Jhilko.com
जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

१३ साउन, जाजरकोट । जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ ।  डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध व्यवसायी बताउँछन् ।  चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा लत्ताकपड...बाँकी

मोनिका बनिन् ‘मिस क्विन लमजुङ’

July 29, 2018 Posted by Jhilko.com
मोनिका बनिन् ‘मिस क्विन लमजुङ’

१३ साउन, बेसीशहर, लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् ।  तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी छन् ।  प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहर...बाँकी

छत्तीस लाख घुससहित इन्जिनियर पक्राउ

July 28, 2018 Posted by Jhilko.com
छत्तीस लाख घुससहित इन्जिनियर पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी बिकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई रु ३६ लाख घुससहित आज पक्राउ गरेको छ । आयोगले इन्जिनियर ठाकुरलाई रु ३६ लाख ७२ हजार घुससहित रुपन्देहीको शिद्धार्थनगर नगरपालिका बर्मेलि टोलबाट सुराकिको आधारमा पक्राउ गरेको अख्तियार बुटवल शाखाका अधिकृत शुरेस भुसालले जानकारी दिनुभयो । नगद रु १२ लाख पचास हजार र रु २४ लाखको बैंक भौचरसहित प्रमुख ठाकुरलाई पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ । ठाकुरले घुसको नगदसँगै र...बाँकी

शताव्दीकै लामो चन्द्र ग्रहण आज, के गर्ने के नगर्ने 

July 27, 2018 Posted by Jhilko.com
शताव्दीकै लामो चन्द्र ग्रहण आज, के गर्ने के नगर्ने 

११ साउन, काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि प्रत्क्ष देख्न सकिन्छ । खग्रास चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको मोक्ष्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ । नेपालमा रहेको पुरानो रिती अनुसार मान्नेहो भने ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई कष्ट हुन सक्ने भन्ने जनविश्...बाँकी

पहिरो नहटाउँदा पैदलयात्रा

July 27, 2018 Posted by Jhilko.com
पहिरो नहटाउँदा पैदलयात्रा

११ साउन, पाल्पा । वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।  वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो ।  जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच÷सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिए । सुन्दरेढुंगादेखि जुठापौवा&...बाँकी

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

July 27, 2018 Posted by Jhilko.com
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

११ साउन, नवलपरासी । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।  सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिए ।  करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी पश्चिम जिल्लाको नेपाल– भारत क...बाँकी

खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

July 27, 2018 Posted by Jhilko.com
खोज तथा उद्धारका सामग्री सुरक्षा निकायलाई प्रदान

११ साउन, गुलरिया, बर्दिया । जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ । उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरवप्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्वारा र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई रु १५ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको हो ।  जिल्लामा विपद्का बेला खोज तथा उद्धार कार्यका लागि सुरक्षाकर्म...बाँकी

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

July 26, 2018 Posted by Jhilko.com
पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

१० साउन, जाजरकोट । जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।  सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन्धित व्यवसायीको लापर्बाहीले १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने उक्त पुलको छ वर्ष बित्दा पनि जग मात्र ठडिएको छ ।  पुल निर्माणको जिम्मा सर्वउद्धार प्रन्डस जेभी कोटेश्वर काठमाडौ...बाँकी

धुलिखेमा बस दुर्घटना, २८ घाइते

July 26, 2018 Posted by Jhilko.com
धुलिखेमा बस दुर्घटना, २८ घाइते

१० साउन, बनेपा । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।  भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।  खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई...बाँकी