categoryone

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमती र छोराको हत्या

November 18, 2018 Posted by Jhilko.com
खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमती र छोराको हत्या

रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्। बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेक...बाँकी

९९ घर परिवार सम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई दिईने

November 16, 2018 Posted by Jhilko.com
९९ घर परिवार सम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई दिईने

३० कार्तिक, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवार सम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्य्विधि, २०७५ लाई स्वीकृत गरेको छ। जसमा ९९ सम्मका घरपरिवारको एकीकृत बस्तीमा पूर्वाधारको काम गर्न योजना स्वीकृत भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत स्थानीय तहलाई शर्तसहित अनुदान रकम उपलब्ध गराउने उल्लेख गरिएको छ।  एक सयभन्दा माथि घरपरिवार रहने एकीकृत बस्त...बाँकी

सवारी साधन अनुमतिपत्रको आवेदन मंसिर ७ गतेदेखि खुल्ने 

November 15, 2018 Posted by Jhilko.com
सवारी साधन अनुमतिपत्रको आवेदन मंसिर ७ गतेदेखि खुल्ने 

काठमाडौंः दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्रको आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ। मंसिर ७ गते १० बजेबाट अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार दशैं अघिबाट अनलाइन फाराम रोकिएको भए पनि रिट्रायल लगायत कामहरु भइरहेको बताइएको छ ।  काठमाडौं उपत्यकामा  भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने छ। चार वटै कार्यालयबाट, बाइक, स्कुटर र कार, जीपका लागि आवेदन दिन स...बाँकी

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको बिदाइ

November 14, 2018 Posted by Jhilko.com
उदाउँदो सूर्यलाई अर्घ दिएर छठको बिदाइ

२८ कात्तिक, काठमाडौं । अघिल्लो दिनदेखि नै निराहार र निर्जल व्रत बसेकाहरुले आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरियो । ब्रतालुहरुले नदी, तलाउ, पोखरी, खोला र सार्वजनिक स्थानबाट उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरे । उनीहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । पूजा समापन गरी आ–आफ्नो घर फर्किएका छन् । घर फर्किने क्रममा महिलाका वेदना र छठी माताको महिमा गाउने चलन छ । साथै पूजा समापन गरी चेलीबेटीलाई टीका लगाइदिएर प्रसाद वितरण गर्ने गरिन्छ । सूर्यको उपासनासहित छठ...बाँकी

बाख्रा चराउन गएकी उदयपुरकी १२ वर्षीया बालिका बलात्कार, हत्या आशंकामा पाँच पक्राउ

November 13, 2018 Posted by Jhilko.com
बाख्रा चराउन गएकी उदयपुरकी १२ वर्षीया बालिका बलात्कार, हत्या आशंकामा पाँच पक्राउ

२७ कार्तिक, उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १२ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन ।  १२ वर्षीया बालिकाको बलात्कार र हत्या आशंकामा पाँच युवा पक्राउ परेका छन। पक्राउ परेकाहरुको नाम...बाँकी

छठको मुख्य दिन आजः अस्ताउँदो सूर्यलार्इ अर्घ दिई मनाइँदै

November 13, 2018 Posted by Jhilko.com
छठको मुख्य दिन आजः अस्ताउँदो सूर्यलार्इ अर्घ दिई मनाइँदै

२७ कार्तिक, काठमाडौं । अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर आज छठ पर्व विशेष उल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो।  द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको धार्मिक मान्यता रहेको छ। उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको महाभारतमा उल्लेख छ। सोही समयदेखि नै छठ मनाउने परम्परा सुरु भएको संस्कृतिविद्ह...बाँकी

आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै

November 12, 2018 Posted by Jhilko.com
आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै

२६ कात्तिक, काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै...बाँकी

नवलपरासीमा बस दुर्घटना, २५ जना घाइते 

November 12, 2018 Posted by Jhilko.com
नवलपरासीमा बस दुर्घटना, २५ जना घाइते 

२६ कात्तिक, कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताए अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २...बाँकी

नयाँ अमेरिकी राजदुतले तेस्रो लिङ्गीलाई किन समय दिएनन् ?

November 11, 2018 Posted by Jhilko.com
नयाँ अमेरिकी राजदुतले तेस्रो लिङ्गीलाई किन समय दिएनन् ?

नेपालमा नयाँ अमेरिकी राजदूत ¥याण्डी डव्ल्यु बेरीले आफ्नो कार्यकाल सुरु गरेका छन् । गएको जेठ महिनामा नियुक्त भएका राजदूत बेरीले गएको बिहीवार मात्र नेपालमा आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेर नयाँ कार्यकाल सुरु गरेका हुन् । सोमबार राजदूत बेरीले आफ्नो नेपाल बसाई फेरि सुरु गर्दै हातले नै दालभात खाएको तस्वीर सार्वजनिक गरेका छन् । उनको तस्वीर नेपालस्थित अमेरिकी दूतावासको वेवसाइटमा राखिएको छ । त्यसो त उनले आफ्नो पहिले नेपाल बसाइका क्रममा लिएका तस्वीर पनि सार्वजनिक...बाँकी

चौतर्फी निशाना सरकारमाथि, जलाइँदै सुदूरपश्चिम !

November 11, 2018 Posted by Jhilko.com
चौतर्फी निशाना सरकारमाथि, जलाइँदै सुदूरपश्चिम !

–    दुर्गाप्रसाद भण्डारी तीन बर्ष अघिको कुरा हो, एकाएक गोली चलेपछि मानिसहरुको भागाभाग भयो । कोही लुकीलुकी र कोही सञ्चारमाध्यमका अगाडि बसी ताजा खबर हेर्न थाले । घटनामा ठूलो क्षति नहोस् भन्ने चाहेकाले पनि अकस्मात सञ्चारमाध्यमबाट जे नसुन्नु र नहेर्नु पर्ने थियो त्यो सुनें र हेरें । त्यस घटनाले केवल हाम्रो मुलुकमात्र नभई विश्वका सञ्चारमाध्यमहरुको ध्यान आकृष्ट गरायो । एकै क्षणमा सुदूरपश्चिम प्रदेशकोे राजधानीसमेत रहेको कैलाली जिल्लाको सुन्दर नगर टीकापुर नगरपालिका सबैको केन्द्...बाँकी