categoryone

घर जल्दा एकै परिवारका चार जनाको मृत्यु

November 26, 2018 Posted by Jhilko.com
घर जल्दा एकै परिवारका चार जनाको मृत्यु

१० मंसिर, झापा । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, लक्ष्मण खनालको श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवार घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर घरमा आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा समेत लिएको थियो । आगलागीबाट घर क्षतिग्रस्त भएको छ भने आगलागीको का...बाँकी

वर्थडे पार्टीमा पूर्वराजाको डान्स यस्तो !

November 25, 2018 Posted by Jhilko.com
वर्थडे पार्टीमा पूर्वराजाको डान्स यस्तो !

९ मंसिर, काठमाडौं । पूर्व राजा सहित राजपरिवारका सदस्यहरू दरबारमार्गस्थित त्रिसरा रेष्टुराँमा भएको वर्थ डे पार्टीमा सहभागी हुँदा पूर्व राजाले डान्स गरेको फोटो रेष्टुरेन्टले सार्वजनिक गरेको छ । । नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए। पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेको फोटो सार्वजनिक भएको छ। त्यस्तै पूर्व राजपरिवारले रेस्टुरेन्टमा...बाँकी

कैलालीमा जीप र बस एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

November 25, 2018 Posted by Jhilko.com
कैलालीमा जीप र बस एकापसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

९ मंसीर, कैलाली ।  कैलालीको गौरीगंगा नगरपालिका (९ मा शनिबार साँझ बस र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको छन् । बेलुकी करिब ७ बजे भएको दुर्घटना भएको थियो । से १ च ५७५ नम्बरको जीप र ना ५ ख ७८७९ नम्बरको बस एकापसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा जीपमा सवार धनगढीका ४० वर्षीय जानकी देवी राना रहेको प्रहरीले जनाएको छ। उपचारका लागि अस्पताल लैजाँदै गर्दा रानाको बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते जीप चालक हरिदुवारी रानाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य...बाँकी

श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिंदै

November 25, 2018 Posted by Jhilko.com
श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम सुरु गरिंदै

काठमाडौँ — सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने शुक्रबार घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा लागु हुनेछ ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिएको जनाएको छ। यो योजना लागू भएपछि योगदान...बाँकी

सवारी साधनको लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाट आवेदन गर्न सकिने

November 23, 2018 Posted by Jhilko.com
सवारी साधनको लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाट आवेदन गर्न सकिने

काठमाडौँः दशैंअघिबाट बन्द रहेको सवारी लाईसेन्सको आवेदन आजदेखि खुल्दैछ। यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला गरिने जनाएको छ । दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि रि–ट्रायल लगायतका कामहरु भने भइरहेको थियो । काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत पनि अनलाइन आवेदन भर्न सकिने छ। चार वटै कार्यालयबाट, बाइक, स्कुटर र कार–जीपका लागि आवेदन दिन सकिने छ। अनलाइन आवेदन यातायात ब्य...बाँकी

दार्चुलामा मिनिबस दुर्घटना, २ को मृत्यु, १९ घाइते

November 23, 2018 Posted by Jhilko.com
दार्चुलामा मिनिबस दुर्घटना, २ को मृत्यु, १९ घाइते

७ मंसिर, दार्चुला । दार्चुलामा मिनीबस दुर्घटना भएको छ । मालिकार्जुन मन्दिरको मेला भरेर सदरमुकाम खलंगातर्फ गइरहेको म १ ख ४३६ नम्बरको मिनीबस  मालिकार्जुन–३, तेर्थालेकमा शुक्रबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । प्रहरी अनुसार दुर्घटनामा ५५ वर्षीय अनील पालको मृत्यु भएको छ, उनी भारतीय नागरिक भएको बताइएको छ । साथै अर्का एक पहिचान नखुलेका व्यक्तिको घटनास्थलमा मृत्यु भएको ज्यान गएको जानकारी दिएका छन् ।  दुईको मृत्यु भए...बाँकी

पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना

November 22, 2018 Posted by Jhilko.com
पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औंल्याएको हो। आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ। रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। भोलि शुक्र...बाँकी

उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

November 22, 2018 Posted by Jhilko.com
उपमेयरको घरबाट १६ लाख बराबरको धनमाल चोरी

६ मंसिर, भक्तपुर । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरबाट बुधबार करिब १५ लाख ९८ हजार ७५० रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । उपमेयर जोशीको घरको ढोका फोडेर चोरी भएको हो । चोरीमा संलग्नको पहिचान खुलेको छैन । चोरीबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लबका सचिव मदनसुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरे...बाँकी

इपीजीको प्रतिवेदन र भारतीय स्वार्थ

November 21, 2018 Posted by Jhilko.com
इपीजीको प्रतिवेदन र भारतीय स्वार्थ

अञ्जली राई नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)ले दुई वर्ष लगाएर तयार बनाएको साझा प्रतिवेदन बुझ्न भारतीयले आलटाल गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिंदा चार महिनादेखि त्यो प्रतिवेदन इपीजीकै हातमा अहिलेसम्म छ ।  इपीजी भनेको नेपाल भारतका संयुक्त अध्ययन समूह हो । दुई वर्ष अगाडि नेपाल–भारत मैत्री सन् १९५० को सन्धि पुनरावलोकन गर्नका लागि यो समूह गठन भएको हो । इपीजीमा नेपालको तर्फबाट भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उ...बाँकी

बालिका बलात्कारको आरोपमा सप्तरीमा एक जना पक्राउ

November 19, 2018 Posted by Jhilko.com
बालिका बलात्कारको आरोपमा सप्तरीमा एक जना पक्राउ

सप्तरीः सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरेको छ। छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितको भनाई छ। पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजु...बाँकी