categoryone

जनकपुरमा मानवअधिकार नेटवर्क गठन

November 23, 2016 Posted by Jhilko.com
जनकपुरमा मानवअधिकार नेटवर्क गठन

विभिन्न संस्थामा छरिएर मानवअधिकार क्षेत्रमा कार्यरत्त मानवअधिकारकर्मीहरुको भेलाबाट २१ सदस्यीय मानवअधिकार नेटवक गठन गरेको छ । मंगलबार जनकपुरमा भएको मानवअधिकार रक्षकको भेलाबाट ईन्सेक प्रतिनिधी विनोद महरा संयोजक तथा थर्ड एलायन्सका मानवअधिकार अधिकृत  किरण कर्णलाई सदस्य सचिवमा चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा मानवअधिकार संरक्षण मंचका अध्यक्ष दिपेन्द्र दास, जिल्ला महिला अधिकार सरोकार समितिका प्रतिनिधी उर्मिला यादव, यूवा अभियानका प्रतिनिधी अशोक साह, दलित सेवा समाजका प्रतिनिधी रामो महरा,...बाँकी

‘फ्री तिब्बत’ को नयाँ रणनीति  

November 23, 2016 Posted by Jhilko.com
‘फ्री तिब्बत’ को नयाँ रणनीति  

काठमाडौं । काठमाडौंबाट धनगढीतिर जाँदै गर्दा ४१ जना तिब्बती र दुई जना भारतीय हालै गिरफ्तार भएसँगै भारत र पश्चिमाहरुको नयाँ रणनीति देखिएको छ । नेपालबाट तीब्र ढंगले फ्री तिब्बतको अभियान चलाएकाहरुले अब तिब्बतभित्र नै यस्तो कार्यक्रम गर्ने दीर्घकालीन रणनीति बनाएको बुझिन्छ ।  दुई जना भारतीयको साथ लागेर ४१ तिब्बतीहरु दलाई लामाकोमा जाँदै गर्दा धनगढीमा पक्राउ परेका थिए । दुई भारतीयहरु साथमा रहेकाले भारतीय गुप्तचर संस्था ‘रअ’ वा अमेरिकी गुप्तचर संस्था सीआईए वा अन्य कुनै पश्चिमाहरुक...बाँकी

यस्तो बन्दैछ सिन्धुलीको स्थानीय तहको संरचना

November 18, 2016 Posted by Jhilko.com
यस्तो बन्दैछ सिन्धुलीको स्थानीय तहको संरचना

सिन्धुली । स्थानीय तह पुनर्संरचना आयोगले दिएको कार्यविधि अनुसार सिन्धुलीको स्थानीय तहको पुनर्संरचना गरिएको छ । जसअनुसार जिल्लामा दुईवटा नगरपालिका र छ वटा गाउँपालिका हुने भएका छन् । साविक कमलामाई र दुधौली नगरपालिकालाई विभिन्न गाविस थप गरी कायम राखिएको छ भने अन्य छ वटा गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावित छ वटा गाउँपालिकामा महाभारत गाउँपालिका, फिक्कल गाउँपालिका, घ्याङलेक गाउँपालिका, पन्चकन्या वा मरिन ठाकुर गाउँपालिका, हरिजितपुरगढी वा हरिहरपुरगढी गाउँपालिका र सुनकोशी गाउँपालिका रहेका छन् ।...बाँकी

भ्रष्ट सचिवका कारण मन्त्रीलाई अप्ठ्यारो

November 16, 2016 Posted by Jhilko.com
भ्रष्ट सचिवका कारण मन्त्रीलाई अप्ठ्यारो

काठमाडौं । बौद्धिक व्यक्तित्व सुरेन्द्र (राम) कार्कीले संचार मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएता पनि एमालेको इलाका कमिटीका अध्यक्ष रहेका संचार सचिव दिनेश थपलियाको अनेक छलकपट र षडयन्त्रका कारण संचार मन्त्रीले चाहेअनुसारको काम गर्न नसकेको मन्त्रालय स्रोतबाट थाहा भएको छ । आफ्नो मन्त्रित्वकालमा रणनीतिक महत्व राख्ने गरी उपलब्धिमूलक काम गर्ने चाहना बोकेर अहोरात्र खटिइएका संचारमन्त्री कार्कीलाई एमालेका षडयन्त्रकारी र गफास्टक मानिने सचिवले अल्मल्याइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।...बाँकी

सार्वजनिक सेवा प्रसारणलाई जनताको बनाऔं !

November 15, 2016 Posted by Jhilko.com
सार्वजनिक सेवा प्रसारणलाई जनताको बनाऔं !

  स्वामित्वको आधारमा संचार प्रसारण माध्यम सार्वजनिक, सरकारी र निजी गरी तीन प्रकारका हुन्छन् । नेपालमा मुख्यतः दुई प्रकारका सरकारी र निजी प्रसारण माध्यम छन् । नेपाल टेलिभिजन र रेडियो नेपाल सरकारी प्रसारणका माध्यम हुन् । कान्तिपुर टेलिभिजन, कान्तिपुर रेडियो आदि निजी प्रसारण माध्यम हुन् । आमसंचार नीति २०७३ ले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण स्थापना गर्न भनेको छ । सार्वजनिक प्रसारणको स्वामित्व निजी र सरकारी नभई स्वतन्त्र निकायबाट हुन्छ । यो जनप्रतिनिधि...बाँकी

अमेरिकी दूतावासको डरलाग्दो ठगीधन्दा !

November 09, 2016 Posted by Jhilko.com
अमेरिकी दूतावासको डरलाग्दो ठगीधन्दा !

काठमाडौं । नेपालीमा एउटा भनाइ छ, ‘ठगको अनेक बुद्धि’ । आफूलाई संसारकै शक्तिशाली ठान्ने अमेरिकाको नेपालस्थित दूतावासले अनेक बुद्धि लगाएर नेपालीलाई ठगिरहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले नेपालीहरुबाट सरदर २८ लाखभन्दा बढी रुपैयाँ दैनिक रुपमा ठग्दै आएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावास सामान्यतः हप्तामा दुई दिन खुल्दैन । अमेरिकामा शनिबार र आइतबार विदा हुने भएकाले नेपालस्थित उसको नियोग पनि हप्तामा दुई दिन बन्द नै रहन्छ । दुई दिन विदा कटाउँदा दूतावास एक हप्तामा पाँच दिन खुल्छ ।...बाँकी

जिल्ला अस्पतालको स्तरबृद्धि कागजमै सीमित

November 06, 2016 Posted by Jhilko.com
जिल्ला अस्पतालको स्तरबृद्धि कागजमै सीमित

जाजरकोट । जिल्ला अस्पतालको स्तरवृद्धि कागजमा मात्र सीमित भएको छ । जाजरकोटको जिल्ला अस्पतालको स्तरबृद्धि गरिए पनि सर्वसाधारणलाई यसले उपलब्ध गराउने सेवा–सुविधामा बृद्धि हुन सकेको छैन । १५ शैया क्षमताको अस्पताललाई ५० शैयामा स्तरबृद्धि गरिए पनि नाममा मात्रैको शैया बृद्धि भएको छ । अस्पताललाई आवश्यक जनशक्ति, उपकरण तथा सेवा सञ्चालन गर्ने भवनको ब्यवस्था नहुँदा जिल्लावासीले सास्ती खेपिरहेका छन् । अस्पतालको स्तरबृद्धि कागजी रुपमा मात्रै भएको छ । अस्पतालको स्तरबृद्धि कागजमै सीमित भएपछि जिल्ला...बाँकी

भारु तस्करीको भयावह जालो

October 25, 2016 Posted by Jhilko.com
भारु तस्करीको भयावह जालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा देखिएको अमेरिकी डलरको अभाव कम गर्न सिँगापुरबाट एक करोड डलर खरीद गरी ल्याउने निर्णय गरेको छ । रेमिट्यान्सले अर्थतन्त्र धानेको नेपालमा बिदेशी मुद्राको अभाव नहुनु पर्ने हो । तर, सबै उत्पादन आयातको भरमा धान्नु परेपछि बिदेशी मुद्राको अभाव देखिन थालेको छ । नेपालमा पछिल्लो चरणमा बिदेशी मुद्राको तस्करी बढ्दो छ । त्यसमा पनि भारतीय रुपैंयाको तस्करीले नेपालीलाई समस्यामा पार्ने गरेको छ । चाडबाडको समयमा सर्वसाधारणले महंगो मूल्यमा भारु खरीद गरेर उपभोग्य सामाग्री खरीद गर...बाँकी

दुषित पानीका कारण ज्वरो र टाइफाइड

September 15, 2016 Posted by Jhilko.com
दुषित पानीका कारण ज्वरो र टाइफाइड

३० भदौं, मन्थली । दुषित खानेपानीका कारण रामेछाप नगरपालिकामा ज्वरो र टाइफाइड रोग फैलिएको पुष्टि भएको छ । उक्त नगरपालिकको बावियाखर्क, सल्ले, डुम्रिखर्क लगायतका गाउँहरुमा केही दिन अगाडि महामारीका रुपमा ज्वरो र टाइफाइड फैलिएको थियो । ती गाउँबाट ज्वरो र टाइफाइडका विरामीहरु जिल्ला अस्पताल रामेछापमा अधिक मात्रामा जान थालेपछि खानेपानी परिक्षण गरिएको थियो । पानी परिक्षण पश्चात् ती गाउँहरुमा पानीकै कारण रोग फैलिएको पत्ता लागेको हो । दुषित पानीका कारण गाउँलेहरु ज्वरो र टाइफाइडका विरामी परेको पुष्टि भ...बाँकी

बस भाडा बढ्यो, प्लेन भाडा घट्यो, सर्वसाधारणलाई सास्ती, ठूलाबडालाई मस्ती

October 21, 2016 Posted by Jhilko.com
बस भाडा बढ्यो, प्लेन भाडा घट्यो, सर्वसाधारणलाई सास्ती, ठूलाबडालाई मस्ती

काठमाडौं । दशैं आउन दिनगन्ती शुरु भइसक्दा पनि टिकट बुकिङ गर्न नपाएर अत्तालिएका लामो दुरीका यात्रुहरुलाई टिकट बुकिङ खुल्ला भएको समाचारले खुशी ल्याएको छ । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ला हुने भएको हो । नयाँ बसपार्क, पुरानो बसपार्क सहित उपत्यकाका विभिन्न १२ वटा स्थानबाट टिकट बुकिङको व्यवस्था गर्न लागिएको जनाइएको छ । यातायात व्यवस्थापन विभाग र यातायात व्यवसायीबीच भएको सहमतिले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो । अस्थाई रुट परमिट, रुट परमिट तथा डिलक्सको भाडा वृद्धि ल...बाँकी