categoryone

शालिकरामहरु जिफण्टको मार्गचित्रमा हिंडे

December 11, 2015 Posted by Jhilko.com
शालिकरामहरु जिफण्टको मार्गचित्रमा हिंडे

सोनालाल साह श्रमिकहरु बढेका छन् । श्रमिक संगठनहरु खुम्चिएका छन् । श्रमिकका समस्या हिजोभन्दा बढी छन् तर श्रमिकहरु आन्दोलनमा आउने मनस्थितिमा छैनन् । किन यस्तो भयो ? मुख्य समस्या संगठन र नेतृत्वप्रतिको अविश्वास । सही विचार, कार्यशैली र सही नेतृत्वको स्थापना गर्न नसक्नुको परिणाम हो यो । शान्ति प्रक्रियापछि केही वर्ष हाम्रो मजदुर संगठन निकै ठूलो थियो । विभिन्न संगठनमा आवद्ध मजदुरहरु हाम्रो संगठन र आन्दोलनमा ह्वा¥रै आए । आन्दोलन भए । केही सफलता पनि भयो । यसलाई निरन्तरता दिन सकिएन । मुख्य कुर...बाँकी

नेपालमा दलाल ट्रेड युनियनको बोलवाला

January 27, 2016 Posted by Jhilko.com
नेपालमा दलाल ट्रेड युनियनको बोलवाला

राजन तिमल्सिना नेपाली मजदूर आन्दोलनमा दलाल ट्रेड युनियनहरुको बोलवाला बढिरहेको छ । विगतमा हामीले क्रान्तिकारी ट्रेड यूनियनको रुपमा विकास गरेको ट्रेड यूनियनहरुको नेतृत्व अभिजात र कूलीन वर्गमा परिणत भएपछि त्यससँग सम्बन्धविच्छेद गर्नु क्रान्तिकारीहरुको दायित्व हो । बदलिएको परिस्थिति अनुसार नयाँ ढंगले क्रान्तिकारी ट्रेड यूनियनको पुनर्गठन गर्नु इतिहासको अपरिहार्य आवश्यकता हो । यो ऐतिहासिक कार्यभार पूरा गर्न क्रान्तिकारी विचार, नेतृत्व, कार्ययोजना, कार्यदिशा आवश्यक हुन्छ । हामी क्रान्तिकारी सिद्धान्...बाँकी

भिक्षाले हक पाइदैंन

January 27, 2016 Posted by Jhilko.com
भिक्षाले हक पाइदैंन

सोनालाल साह ‘लातको भुत बातले मान्दैन’ भन्ने कुरा ठीकै हो । अनि ‘भिक्षाले हक पाइदैंन नि कडा संघर्षकै ठीक गर’ भनेर हाम्रा अग्रजहरुले हामीलाई सिकाएकै हुन । न्याय, समानता र अधिकारको कुरा सुन्दा जति कर्णप्रिय छन्, तिनको कार्यान्वयन धेरै जटिल छ । विना संघर्ष सानाभन्दा साना मुद्धाहरुको पनि सम्वोधन हुँदैन । जुन कुरा श्रमिकको पछिल्लो न्यून तलवबृद्धिले सावित गरेको छ । हामी चाहन्थ्यौ पहिला संघर्षबाट स्थापित भएका अधिकारहरु खुरुखुरु कार्यान्वयन हुँदै जाउन । कुनै वहानामा त्यसको क...बाँकी

सरकारले गरेको मजदुरहरुको तलब निर्धारणप्रति क्रान्तिकारी माओवादी निकट मजदुर संगठनको आपत्ति

February 05, 2016 Posted by Jhilko.com
सरकारले गरेको मजदुरहरुको तलब निर्धारणप्रति क्रान्तिकारी माओवादी निकट मजदुर संगठनको आपत्ति

२२ माघ, काठमाडौं । हालै नेपाल सरकारद्वारा सार्वजनिक गरेको मजदुरहरुको न्यूनतम तलब तथा ज्याला निर्धारणप्रति नेकपा क्रान्तिकारी माओवादी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघले कडा आपत्ति प्रकट गरेको छ । सरकारद्वारा राजपत्रमार्फत सार्वजनिक गरेको मजदुरको तलब तथा ज्याला निर्धारण विद्यमान बजार मूल्य तथा मूल्य बृद्धिको अंकसँग कुनै तादम्यता र सन्तुलन देखा नपर्ने भन्दै ४८ प्रतिशत मूल्य बृद्धिको मारमा परेका श्रमिक वर्गका निम्ति १७ प्रतिशत तलब बृद्धिको घोषणा गर्नु कुनैपनि तर्क...बाँकी

संघर्षको तयारी गर्दैछौं

February 19, 2016 Posted by Jhilko.com
संघर्षको तयारी गर्दैछौं

संगम अध्यक्ष, अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ अरुलाई गन्तब्यमा पु¥याइदिनका लागि दिनरात जोखिमपूर्ण कार्य गर्ने यातायात मजदुरहरुको बारेमा तपाईंहरु केही गर्दै हुनुहुन्छ कि ? –दुर्घटना र तलब भत्तासम्बन्धी मुद्धा उठाउने तयारी गरिरहेका छौं । दुर्घटनासम्बन्धी के विषय उठाउँदै हुनुहुन्छ ? दुर्घटनामा केवल ठूला वाहनका चालकलाई मात्र दोषारोपण गरिन्छ । यातायात ऐनको ६१ र ६२ दफाले पनि ड्राइभरको लापर्वाहीका कारण दुर्घटना हुने गरी अथ्र्याएको छ । दुर्घटना हुनुमा धेरै कारण हुन्छन, इ...बाँकी

दुर्घटनाको चक्रमा केही ‘हिरो’ चालक

February 19, 2016 Posted by Jhilko.com
दुर्घटनाको चक्रमा केही ‘हिरो’ चालक

वसन्त पोखरेल/मिना ढकाल बुटवल/ ‘छिटो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ’ दुर्घटनाबाट सचेत बनाउनका लागि यो भनाइ बढी प्रयोगमा आउँछ । तर, पनि गाडीमा चढ्नु भनेको पूरा गतिमा गुड्नु हो भन्ने गलत बुझाइले नेपालमा सवारी दुर्घटना नभएका कुनै दिन हुँदैनन् । तर, कतिपय यस्ता चालकहरू पनि भेटिएका छन् जो लामो समयदेखि गाडी चलाउँदै आएको भए पनि एकपटक सानो ठूलो कुनै दुर्घटनामा परेका छैनन् । उनीहरूको होसियारीलाई कतिपय चालक, गाडी मालिकहरुले सुरक्षित आवागमनको आदर्श नै बनाएका छन् । यिनैमध्येका केही चालकह...बाँकी

जोखिमपूर्ण काम गर्नेको सबैभन्दा अनिश्चित जीवन

February 27, 2016 Posted by Jhilko.com
जोखिमपूर्ण काम गर्नेको सबैभन्दा अनिश्चित जीवन

काठमाडौं । राजधानी काठमाडौं र भारतका विभिन्न शहरका थुप्रै चम्किला र भव्य घर निर्माण गरेका भारत बिहारका रवीन्द्र साह आफू भने दुई वर्षदेखि कपनको एउटा पुरानो घरको छिंडीमा डेरा गर्छन् । ‘मिस्त्री’ नामले चिनिने उनी डकर्मी, घरको रंगरोगन, पेरिशको काममा सिद्धहस्त मानिन्छन । उनी धेरै पटक मृत्युको नजिक पुगेर बाँचेका छन् । उनीसँगै काम गरेका झण्डै एक दर्जनले जोखिमपूर्ण काम गर्दा जीवन गुमाएको अनुभव सुनाउँछन् । ‘असंगठित मजदुरहरुको जीवन ढल्ने कु्राको कुनै ठेगान हुँदैन, हामी कतै सरकारी रेकर...बाँकी

जरिवाना शुल्क वृद्धिप्रति यातायात मजदुरको आपत्ति

May 09, 2016 Posted by Jhilko.com
जरिवाना शुल्क वृद्धिप्रति यातायात मजदुरको आपत्ति

काठमाडौं । सरोकारवालाहरुका संघ/संगठन कसैसँग छलफल र परामर्श नै नगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी जरिवाना शुल्क बृद्धि गरिएकोमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले गम्भीर आपत्ति प्रकट गरेको छ । २०७२ असोज १४ गते राजपत्रमा प्रकाशन गरिएको भनिएको यातायात व्यवस्था ऐनको संशोधित नियमहरुमा जरिवाना शुल्क वृद्धि गरी ५ सयबाट १ हजार र १००० बाट १५०० बनाइएको छ । ट्राफिक प्रहरीले यसलाई छिट्टै कार्यान्वयनको प्रक्रियामा लैजाने जानकारी पाएपछि संघले “झ्याल बन्द गरेर विरालोलाई चुट्ने...बाँकी

एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक

August 31, 2016 Posted by Jhilko.com
एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक

भदौ १५, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका एसएलसी पूरक अर्थात् स्तरबृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षामा ६७ हजार ३३ जना परीक्षार्थीको स्तरबृद्धि भएको जानकारी दिए । ४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘ई&rsqu...बाँकी

महोत्तरी जिशिकाले बनायो पुरानो विद्यालयलाई नयाँ आठ कोठे भवन

August 28, 2016 Posted by Jhilko.com
महोत्तरी जिशिकाले बनायो पुरानो विद्यालयलाई नयाँ आठ कोठे भवन

भदौं १२,  महोत्तरी । महोत्तरी जिल्लाका सबभन्दा पुरानो लक्ष्मी चण्डी मुरारका उच्च माविलाई जिल्ला शिक्षा कार्यालयले आठकोठे नयाँ भवन प्रदान गरेको छ। जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार २००८ सालमा जिल्लाकै सबैभन्दा पुरानो विद्यालयका रुपमा स्थापित यस विद्यालयका सबै कोठा, भवन पूर्णरुपमा जीर्ण भइसकेको र हजारौँ विद्यार्थी दैनिक जोखिम मोलेर पठनपाठन गरेको देखेर सो विद्यालयलाई आठकोठे नयाँ भवन बनाउने रु ५७ लाख अनुदान सहयोग प्रदान गरिएको हो। करिब दुई हजार विद्यार्थी अध्ययनरत सो विद्यालयम...बाँकी