categoryone

किन उठ्न सकेन ट्रेड युनियन आन्दोलन ?

August 17, 2018 Posted by Jhilko.com
किन उठ्न सकेन ट्रेड युनियन आन्दोलन ?

काठमाडौं । लामो समय ट्रेड युनियन आन्दोलनको नेतृत्व गरेका विस्णु रिमाल अहिले संसद्को दुई तिहाइको समर्थन रहेका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन् भने पछिल्लो समय मजदुर आन्दोलनको नेतृत्व गरेका शालिकराम जम्मरकट्टेल तीन नम्बर प्रदेशका आन्तरिक मामिला मन्त्री भएका छन् । उनले संगठनको नेतृत्व केही समयअघि मात्र छाडे पनि उनको प्रभाव, विरासत उनको संगठनभित्र अद्यावधि बलियो रहेको छ । मजदुर संगठनमा क्रियाशील कतिपय नेता राज्यका महत्वपूर्ण पदमा आसीन छन्, ठूलै व्यवसायमा...बाँकी

द कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

August 06, 2018 Posted by Jhilko.com
द कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिलाइसकिएको र केही कामदारका आफन्तले भेटघाट गरेर आइसकेको जानकारी दिए । कोरियाले केही समयभित्रै यसको...बाँकी

युएईमा रहेका गैरकानुनी कामदारलाई आममाफी ः नेपालीलाई घर फर्कने अवसर

August 01, 2018 Posted by Jhilko.com
युएईमा रहेका गैरकानुनी कामदारलाई आममाफी ः नेपालीलाई घर फर्कने अवसर

काठमाडौँ । युनाइटेड अरब इमिरेट (युएई) सरकारले अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आममाफी दिएको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् । यो अवसरका विषयमा युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् । देशमा नेपाली दूतावासले यो आममाफीको सक्दो...बाँकी

ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

June 14, 2018 Posted by Jhilko.com
ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ ।  चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।  ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनका लागि उभ्याउन सबैल...बाँकी

विश्व श्रमिक दिवस ः सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग

April 30, 2018 Posted by Jhilko.com
विश्व श्रमिक दिवस ः सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग

काठमाडौँ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।  सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प...बाँकी

मलेसियामा ११ हजार रोजगारीमा

April 28, 2018 Posted by Jhilko.com
मलेसियामा ११ हजार रोजगारीमा

काठमाडौँ  ।  दैनिक करीब एक हजार कामदार वैदेशिक रोजगारका लागि जाने गरेका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चैतसम्मको तथ्यांकअनुसार विदेशमा रोजगारीका लागि २०७४ चैतसम्म पुरुष एक लाख ३४ हजार ७७२ र महिला पाँच हजार ३७८ गरी जम्मा एक लाख ४० हजार १०० ले पूर्वस्वीकृति लिएकामा पुरुष ३० हजार ११४ र महिला एक हजार ७०४ जना वैदेशिक रोजगारका लागि गएका छन् ।  त्यस्तै रोजगार अनुमति प्रणाली(इपिएस) परीक्षा उत्तीर्ण गरी पुरुष ७१५ र महिला ५९ जना दक्षिण कोरिया गएका छन्...बाँकी

कुडाकर्कटको निकास माओवादी केन्द्र ?

September 10, 2017 Posted by Jhilko.com
कुडाकर्कटको निकास माओवादी केन्द्र ?

वद्रि चापागाईं २५ भदौ, काठमाडौं । हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले आर्थिक अनियमिता, कीर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको, संगठनमा अनुशासनहीन र राजकतापूर्ण गतिविधि गरेको भन्दै निश्कासित गरेका राम बस्नेत, ठमानसिंह तामाङ माओवादी केन्द्रमा प्रवेश गर्न लागेको कुरालाई निकै महत्व दिएको देख्दा त्यो पार्टी विभिन्न पार्टीबाट लिएका कुडाकर्कडको निकास बन्दै त छैन् भन्ने प्रश्न उठेको छ । नत्र क्रान्तिकारी आदर्श, नैतिकता र आर्थिक, राजनैतिक अनुशासनका दृष्टिले मृत्युबरण गर्न पुगिसकेका, सिनो बन...बाँकी

पुँजीपतिको हातमा मजदुर आन्दोलन

January 18, 2017 Posted by Jhilko.com
पुँजीपतिको हातमा मजदुर आन्दोलन

पुँजीवादी भनेकै व्यक्तिवादी अराजकतावाद हो । पुँजीवादले आफ्नो वर्गमा मात्र होइन आफ्नो विपक्ष वर्ग सर्वहारा मजदुर वर्गमा समेत काफी हदसम्म प्रभाव छाड्न सफल भएको छ । मजदुर भएर पनि दार्शनिक रुपमा पुँजीवादी सिद्धान्त अङ्गाल्ने अथवा सामान्य अन्यौल प्रकारका व्यक्तिहरुमा सामान्य प्रक्रियाद्वारा नै पुँजीवादको प्रभाव विस्तार हुनुलाई त्यति धेरै असहज मान्न सकिन्न । तर जब माक्र्सवादको उदय भयो र त्यसले विश्वव्यापी आफ्नो वैचारिक बहसका साथै राज्यसत्ता प्राप्तिको आन्दोलनमा सहभागी बन्दै आए । त्यस अवस्थामा माक्र्सव...बाँकी

कुरुवा नपाउँदा विचल्लीमा एक मजदुरको जीवन

December 23, 2016 Posted by Jhilko.com
कुरुवा नपाउँदा विचल्लीमा एक मजदुरको जीवन

जाजरकोट । घुँडामा चोट लागेर विरामी भई थला परेका भेरी मालिका नगरपालिका–३, सिमलगैरी जाजरकोटका ३० बर्षीय विरु नेपाली कुरुवा नपाउँदा थला परेका छन् । अप्रेशनपछिको घाउ जाँच गराउन जाँदा छ महिना बस्नुपर्ने भएकाले उनीसँग कोही पनि जान नमानेपछि उपचारको अभावमा थला परेका छन् । आफूसँगै अस्पतालमा जाने कुरुवा नगइदिंदा उनी चार महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा छट्पटाइरहेका छन् । मजदुरी गर्ने क्रममा घुँडामा चोट लागेर ठूलो घाउ बनेपछि अशक्त बनेका विरु अहिले जिल्ला अस्पताल जाजरकोटमा थलिरहेका छन् ।  गत...बाँकी

‘गल्ती भेटिएमा सख्त कार्वाही’

September 04, 2015 Posted by Jhilko.com
‘गल्ती भेटिएमा सख्त कार्वाही’

१८ भदौ, काठमाडौं । अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष टीका सुवेदीले एक वक्तव्य जारी गर्दै क्यासिनो सांग्रिलाका आफ्ना संगठनका इकाइ अध्यक्ष दिनेश बर्ताैलाका नाममा मजदुरविरुद्ध सहमति भएको भनी सार्वजनिक भएको पत्रको बारेमा छानविन भइरहेको जनाएका छन् । गल्ती भेटिएमा सख्त कार्वाही गर्ने उनले जनाएका छन् । क्यासिनो सांग्रिलाका मजदुरले चलाएको आन्दोलनमा आफ्नो संगठनको ऐक्यबद्धता पनि सुवेदीले दोहो¥याएका छन् । बाँकी