categoryone

अबदेखि चीनीयाँ इन्टरनेट  

September 07, 2017 Posted by Jhilko.com
अबदेखि चीनीयाँ इन्टरनेट  

काठमाडौं  । चीनबाट इन्टरनेट ब्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको  नेपाल टेलिकमले जनाएको छ ।  नेपाल टेलिकमले बताए अनुसार चीनतर्फको क्षेत्रमा विभिन्न कारणले फाइबर काटिने लगायतका समस्या रहे पनि अहिले दुवै देशको फाइबर जोडिसकिएको छ । चिनीयाँ इन्टरनेटको सफल परीक्षणपछि मात्र टेलिकमले यसलाई व्यावसायि क रूपमा उपयोगमा ल्याउने योजना बनाएको छ । यो प्रक्रिया पूरा भएसँगै यसअघि भारतमा मात्र निर्भर इन्टरनेट ब्यान्डविथ आयात अन्त्य हुनेछ । नेपाल टेलिकमले एक वर्षको अवधिमा २ अर...बाँकी

अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा

August 21, 2017 Posted by Jhilko.com
अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा

५ भदौ, काठमाडौँ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् ।  दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययनसमेत गर्न सक्ने सफ्टवेयर अप्टिकल रिकग्निसन सफ्टवेयर ९ओसिआर० प्रयोगमा आएपछि नेपालमा पहिलोपटक दृष्टिविहीनले सार्वजनिक सूचनामा पहुँचसमेत पाएका हुन् ।  विश्व नेत्रहीन युनियनका अनुसार नेपालजस्ता विकाशोन्मुख देशमा जम्मा एक प्रतिशत छापाका सामग्रीमा मात्र दृष्टिविहीनको पहुँच रहेको छ । नेपाल नेत्रहीन सङ्घद्वारा आज यहाँ आयोजित कार्...बाँकी

सूर्यमा प्वालपरेकोले पृथ्वी अन्धकार र भुउपग्रह प्रणाली ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी

July 14, 2017 Posted by Jhilko.com
सूर्यमा प्वालपरेकोले पृथ्वी अन्धकार र भुउपग्रह प्रणाली ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी

सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् । वैज्ञानिकहरुले सूर्यअस्तको समयमा खिचेको तस्वीर एआर–२६६५ अनुसार एकलाख २० हजार किलोमिटर फराकिलो उक्त कालो छिद्र जुन पृथ्वीभन्दा ठूलो रहेको समेत बताएका छन् । डेलिमेलकाअनुसार वैज्ञानिकहरुले उक्त छिद्रबाट खतरनाक ‘एम क्लास’को सौर्य ज्वालाहरु उत्पाद...बाँकी

घरघरबाटै पानीको पैसा तिर्न मिल्ने प्रविधि भित्रदै !

July 07, 2017 Posted by Jhilko.com
घरघरबाटै पानीको पैसा तिर्न मिल्ने प्रविधि भित्रदै !

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लि (काउखालि) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ ।    लि कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ । साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।  “छ महिनापछि घरमा मिटर रिडर ‘बिलिङ’ गर्न गएका बेला &lsq...बाँकी

टेलिकमका फोन ह्याक गर्ने धम्की

July 05, 2017 Posted by Jhilko.com
टेलिकमका फोन ह्याक गर्ने धम्की

काठमाडौं । कहिलेकाहिं ढाँटेको कुरा दुःख दिन्छ । प्रविधिको विकासले दुनियाँलाई जति साँघुरो बनाएको छ त्यसको दुरुपयोग गरियो भने दुनियाँलाई ध्वस्त पार्न सक्छ भन्ने कुरा पुष्टि र प्रमाणित भइसकेको कुरा हो । नेपालमा पनि भर्खरै त्यस्तै एउटा घटना घट्यो । एक जना युवकले ’नेपाल दूरसञ्चारको सबै डाटा मसँग सुरक्षित छ । म जतिबेला पनि नेपाल टेलिकममको फोन ह्याक गर्न सक्छु’ भन्दै नेपाल टेलिकममा धम्कीपूर्ण फोन गरे । नेपाल टेलिकमको प्रधान कार्यालय भद्रकालीमा आइतबार कार्यालय खुल्ने बित्तिकै फोनमा घण्टी...बाँकी