categoryone

नवऔपनिवेशिक पुँजीवाद

March 27, 2016 Posted by Jhilko.com
नवऔपनिवेशिक पुँजीवाद

१. परिभाषाको सट्टामा १.१. सामन्तवादी देशहरुमा पुँजीवादीहरुको नेतृत्वमा क्रान्ति सम्पन्न भएर ती देशहरुमा पुँजीवादी राज्यव्यवस्था कायम बन्न पुग्यो । सामन्तवादका विरुद्ध राष्ट्रिय पुँजीपतिहरुले आफ्ना देशका मजदुर, किसान, निम्न पुँजीपति सबैसँग मोर्चा कसी १५ औं शताब्दीबाट १७ औं शताब्दीसम्म यस्ता विद्रोहात्मक क्रान्ति सम्पन्न गरेका छन् । क्रान्तिपश्चात् राज्यसत्तामा पुँजीपति आसिन हुन पुगे र उनीहरुले सामन्तवादभन्दा नौलो शासन प्रणाली शुरुवात गरे जसलाई पुँजीवादी व्यवस्था भनियो । वेलायतसहित सिंगो युरोप,...बाँकी

माओवादी एकता ः ऐतिहासिक आवश्यकता

May 29, 2016 Posted by Jhilko.com
माओवादी एकता ः ऐतिहासिक आवश्यकता

विश्व राजनैतिक रङ्गमञ्चतर्फ फर्केर हेर्दा आज साम्राज्यवादको एक्लो दबदबा कायम छ । हिजो एउटा उभारको रुपमा विकसित हुँदै आएको र जनसंख्याको ठूलो हिस्सालाई परिचालित गर्न सफल कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक बन्न पुगेको छ । सबै जनवादी÷समाजवादी सत्ताहरु ढलेका छन् । पुँजीवादको पुनस्र्थापना भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओको निधनपछिका कुनै पनि प्रयोगहरुले सफलता हासिल गरी सत्ता हात पारेका छैनन् । कतै उठ्नै नसकेका, उठेकाहरु कठ्ङ्याग्रिएका र विकास गर्न नसकिरहेका जो–जसले विकास ग...बाँकी

किन यस्तो हस्तक्षेप ?

April 05, 2016 Posted by Jhilko.com
किन यस्तो हस्तक्षेप ?

भर्खरै इयु–भारतको सम्मेलनपछि जारी गरिएको वक्तव्यमा नेपालको संविधानको विषयलाई पनि उठाएर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरिएको छ । यसअघि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुनेगरी भारत र बेलायतको तर्फबाट पनि यस्तै प्रकारको संयुक्त वक्तव्य आएको थियो । यी वक्तव्यहरु असान्दर्भिक र अनपेक्षित मात्रै होइन, एउटा स्वतन्त्र र सार्वभौम मुलुकमाथि गरिएको अर्घेल्याइँ पनि हो ।   उनीहरुको संयुक्त वक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै निश्चित समयसीमाभित्र संविधानका विवादित विषय मिलाउनुप...बाँकी

नेपाली क्रान्ति र पार्टी एकताबारे

April 05, 2016 Posted by Jhilko.com
नेपाली क्रान्ति र पार्टी एकताबारे

कुलप्रसाद के.सी. ‘सोनाम’ विगत लामो समयदेखि नेपाली जनताले राष्ट्रियता र जनवाद प्राप्तिको उद्देश्यमा रही साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवादको विरुद्ध ऐतिहासिक जनसंघर्षहरु, जनआन्दोलन एवम् महान जनयुद्धको युगान्तकारी प्रक्रियाबाट आज नेपालमा सामन्तवादको राजनीतिक पराजय हुन पुगेको छ भने साम्राज्यवादी विस्तारवादी हस्तक्षेपको कारण पूर्ण प्रजातन्त्र र राष्ट्रिय स्वाधीनता प्राप्तिको उद्देश्य अझै पूरा हुन सकेको छैन । तसर्थ परिवर्तनको यो प्रकृया लाई नेतृत्वदायी राजनीतिक शक्ति हुनका कारण हाम...बाँकी

मुलुकको भावी राजनीतिक दिशा कता ?

April 05, 2016 Posted by Jhilko.com
मुलुकको भावी राजनीतिक दिशा कता ?

असहमतिका बीचबाट संविधान जारी भएदेखि चर्केको मधेस आन्दोलन र इन्धन आपूर्तिमा लगाइँदै आएको नाकाबन्दी नेपाली सेनाका प्रधान सेनापति र केही जर्नेलहरुको भारत भ्रमणपश्चात् रहस्यमय ढंगले शिथिलीकरण भएको थियो । नेपाली सेनापतिलाई मानार्थ पद प्रदान गर्नका लागि आमन्त्रण गरिएको भनिए पनि मधेस आन्दोलनको शिथिलीकरण र त्यसलगत्तै प्र.म. ओलीको भारत भ्रमण हुनुले दक्षिणी छिमेकीको नेपालसम्बन्धी नीति शैन्य कूटनीतितर्फ मोडिएको त होइन ? भन्ने प्रश्न उठेको छ । प्र.मं. ओलीको भारत भ्रमणका क्रममा पारवाहन, भूकम्प पीडित क्षेत्रक...बाँकी

विकासको वैकल्पिक मोडल

October 24, 2016 Posted by Jhilko.com
विकासको वैकल्पिक मोडल

लक्ष्मण पन्त यातायात विद्युत र सञ्चार आदि विकासका महत्वपूर्ण पूर्वाधार हुन् । मुलुकलाई समुन्नत बनाउन ती पूर्वाधारहरुको महत्वपूर्ण भूमिका त हुन्छ तर ती आफैमा साध्य नभएर साधन मात्र हुन् । विकासको पश्चिमा जसलाई पुँजीवादी वा साम्राज्यवादी मोडेल भन्न सकिन्छ, सो मोडेलको   उद्देश्य मुलुकभित्रै पुँजी निर्माण गरेर उद्योग कारखानाहरु खडा गरी मुलुकलाई आत्मनिर्भर र समृ्िद्धतिर लग्नु होइन त्यसको उद्देश्य मुलुकभित्रको पुँजीलाई साम्राज्यवादी पुँजीको केन्द्रतिर तान्ने रहेको हुन्छ । उदाहरणका लागि नेपालमा...बाँकी

पृथ्वीनारायण शाहको मूल्याङ्कन, एकीकरण र राष्ट्रियताको प्रश्न

April 16, 2016 Posted by Jhilko.com
पृथ्वीनारायण शाहको मूल्याङ्कन, एकीकरण र राष्ट्रियताको प्रश्न

एकीकरण बनाम फौजीकरण केही नेपाली इतिहास–लेखकहरुले पृथ्वीनारायण शाहको उपत्यका विजय तथा राज्य विस्तारको उपक्रमलाई फगत सैन्य अभियानका रुपमा व्याख्या गर्ने गरेका छन् । सामान्यतः समकालीन समग्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य तथा विशेषगरी मुलुकको भूराजनीतिक अवस्थालाई बेवास्ता गर्दै अंग्रेजहरुको त्यसै गलत मूल्याङ्कनलाई पछ्याएर एकीकरणको अभियानलाई फौजीकरणका रुपमामा मात्र सीमित गर्नु तथ्यसम्मत हुँदैन । त्यतिमात्र होइन, सिङ्गो भारत र हिमाली क्षेत्रलाई एक गाँस बनाउन कम्मर कसेर लागिपर...बाँकी

कम्युनिस्ट आन्दोलन र राष्ट्रियताको सवाल

May 08, 2016 Posted by Jhilko.com
कम्युनिस्ट आन्दोलन र राष्ट्रियताको सवाल

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको साढे छ दसक पूरा भइसकेको छ । स्थापनाकालमा मुलुकभित्र ठूलो उथलपुथल र हलचल थियो । चिनियाँ जनवादी क्रान्तिको सफलता, सोभियत समाजवादी शिविरको विश्वमा स्थापित भएको बर्चस्वशाली अवस्थाको जबरजस्त प्रभाव नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक अवस्थामा परेको थियो । प्रगतिशील विचार, संस्कृति र राजनीति नेपाली समाजमा क्रमशः हावी हुने अवस्था बन्दै गइरहेको थियो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना नभएको भएदेखि यो कुरा निश्चिन्तताका साथ भन्न सकिन्छ कि नेपाल पचासको दशकमै भारत...बाँकी

इतिहासको मूल्याङ्कन र रुपान्तरण

May 08, 2016 Posted by Jhilko.com
इतिहासको मूल्याङ्कन र रुपान्तरण

मणि थापा माओवादी आन्दोलन चुनौतीको पहाडमा उभिएको छ । यो कुरा जनता, कार्यकर्ता, शुभचिन्तक, सहिद परिवार, वेपत्ता परिवार, घाइते र ‘अदालत पीडित संघ’लाई महसुस भएको छ । माओवादी आन्दोलनबाट विभिन्न कालखण्डमा विद्रोह गर्ने शक्तिहरुलाई पनि जनयुद्ध विचार, अदर्श टुक्राटुक्रा भएकोमा गम्भीर चिन्ता छ । सबै सरोकारवालाहरुको एउटै चिन्ता छ । यो चुनौतीको पहाडलाई कसरी सामना गर्ने ? जनयुद्धको धारालाई कसरी रक्षा गर्ने ? जनताका दुखिरहेका घाउहरुमा कसरी मलमपट्टी लगाउने ? के गर्ने ? कसो गर्ने ? एउटा छटपटी र...बाँकी

नवऔपनिवेशिक सँस्कृति र आर्थिक सम्बन्ध

May 08, 2016 Posted by Jhilko.com
नवऔपनिवेशिक सँस्कृति र आर्थिक सम्बन्ध

ईश्वरचन्द्र ज्ञवाली सँस्कृतिको वर्तमान स्थिति वर्तमान साँस्कृतिक आन्दोलनको अवस्थामाथि चर्चा गर्नु कठीन कार्य महसुस हुन्छ । सँस्कृतिको वर्तमान स्थिति अर्धसामन्ती र नवौपनिवेशिक अवस्थामा छ । यसलाई साम्राज्यवादी सँस्कृतिले घेरेको छ र उसको सहयोगमा प्रतिक्रियावादी सँस्कृतिले घेरावन्दी र उत्पीडन गरिरहेको छ । नवऔपनिवेशिक स्थिति विद्यमान अर्धसामन्ती र नवौपनिवेशिक सँस्कृतिलाई अन्त्य गरेर वैज्ञानिक, जनवादी, मौलिक, स्वाभिमानी, राष्ट्रिय सँस्कृतिको स्थापना जनवादी साँस्कृतिक आन्दोलनको लक्ष्य हो । मुलु...बाँकी