categoryone

क्रान्तिकारी माओवादीको विश्लेषणमा माओवादी केन्द्र पनि प्रतिध्रुवमा

September 20, 2017 Posted by Jhilko.com
क्रान्तिकारी माओवादीको विश्लेषणमा माओवादी केन्द्र पनि प्रतिध्रुवमा

नेपालमा राजनीतिक दलहरुको इतिहास धेरै लामो छैन । राणाशासनको अन्तिम समयदेखि यहाँ राजनीतिक पार्टीहरुको गठनको प्रक्रिया सुरु भएको हो । राजनीतिक पार्टीहरुको वर्गीकरण र विश्लेषण वर्गीय, विचारधारात्मक र राजनीतिक मान्यताका आधारमा गर्नु पर्दछ । कतिपय रानीतिक पार्टीहरु आफ्ना मान्यतामा सापेक्ष रुपमा स्थिर र कतिपय परिवर्तित हुँदै आएका छन् । अहिले नोपलमा धेरै राजनीतिक पार्टीहरु छन् र तिनलाई मूलतः यसरी वर्गीकृत गरी प्रस्तुत गर्न सकिन्छ ः सर्वहारा वर्गको प्रतिनिधि पार्टी नेपालमा सर्वहारा वर्गको प्रतिनिधि...बाँकी

नश्लवादी चिन्तन र निर्वाचन

September 14, 2017 Posted by Jhilko.com
नश्लवादी चिन्तन र निर्वाचन

 तारामणि सापकोटा मधेसी समुदायको बाहुल्यता रहेको दुई नम्बर प्रदेशमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुनै लागेको छ । यसको निर्वाचन परिणामले राजनीतिक कोर्शका धेरैवटा इण्डिकेटर निर्धारण गर्ने सम्भावना रहेको छ । ठूलो दल हुने दावी, संविधानको कार्यान्वयन, मधेसी दलको अस्तित्व संकट, मधेसमा निरासा वा उत्साह लगायतका राजनीतिक कोर्शमा नयाँ आयाम थपिने आँकलन गरिएको छ ।  दुई नम्बर प्रदेशमा कांग्रेस, एमाले, माओवादी र मधेसी दलले सबैभन्दा ठूलो हुने दावी गर्दै आएका छन् । स्थानीय तहको अहिलेसम्मको निर्...बाँकी

नेपाली क्रान्तिको स्वरुप जनवादी कि समाजवादी ?

September 12, 2017 Posted by Jhilko.com
नेपाली क्रान्तिको स्वरुप जनवादी कि समाजवादी ?

दिनेश शर्मा १. विषय प्रवेश विभिन्न प्राणीहरुमध्ये मानव प्राणी सबैभन्दा विकसित प्राणीमा पर्दछ । किनकि मानवमा सोच्ने, चिन्तन गर्ने, समस्याको समाधान खोज्ने, सही र गलत छुट्याउने क्षमता अन्य प्राणीको भन्दा विकसित छ । मानव जातिमा एकाथरी व्यक्तिहरुले मानवलाई नै शोषण, दमन, अन्याय र अत्याचार गरेर आफू वा आफ्नो वर्गको सुखसयल गर्ने सोचको विकास गरे भने अर्को शोषित पक्षले त्यसका विरुद्ध संघर्ष गर्ने योजना बनाउन सफल भयो । योजना निर्माण मात्र होइन, संघर्ष गर्ने आँट ग¥यो । जुन संघर्षले विश्वमा तहल्का स...बाँकी

“राष्ट्र” र “वाद”

September 08, 2017 Posted by Jhilko.com
“राष्ट्र” र “वाद”

प्रकाश शर्मा ‘राष्ट्र’ र ‘वाद’ यी दुई शब्द मिलेर राष्ट्रवाद बनेको हो । नेपालमा राष्ट्र शब्दको अर्थ निश्चित भौगोलिक इकाईको अर्थमा लिइन्छ अर्थात् देश वा राज्य । मेची–कालीबीचको भू–भाग नै नेपाल राष्ट्र हो भन्ने परिभाषा गरिन्छ । वादको अर्थ नेपाल राज्य अर्थात् देशले लिने विचारको रुपमा । राष्ट्रवादको अर्थ चाहिं नेपालको यही भौगोलिक भू–भागको सुरक्षा गर्ने विचार हो । नेपालको सन्दर्भमा राष्ट्रवादको अर्थ देशलाई बाहिरी तवरमा सुरक्षित गर्नु भन्ने नै बहु–प्रचा...बाँकी

सन्तुलित, स्वतन्त्र र तटस्थ परराष्ट्रनीति आजको आवश्यकता

September 05, 2017 Posted by Jhilko.com
सन्तुलित, स्वतन्त्र र तटस्थ परराष्ट्रनीति आजको आवश्यकता

देव गुरुङ आज विश्व अमेरिकी साम्राज्यवाद र जनवादी गणतन्त्र चीनको बीचमा तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने संकेतहरु बढ्दै गइरहेको देखिन्छ । पूर्व सोभियत संघको विघटन तथा सन् १९९० को दशकदेखि यता अमेरिकी साम्राज्यवादको एकध्रुवीय प्रभुत्व रहदैं आइरहेको छ । गत केही बर्ष यता चीन, रुस, भारत, व्राजिल र दक्षिण अफ्रिकाबीच ब्रिक्सको स्थापना, पूर्वाधार निर्माण बैंकको स्थापना, चीनले गरेको तीब्रतर आर्थिक विकास, एक भेग र एक सडक हुँदै युरो एशिया जोड्ने सिल्क रोडको निर्माण आदि परिघटनाहरुबाट अमेरिका आफ्नो विश्वव...बाँकी

भारत हिन्दूकरणतर्फ

September 02, 2017 Posted by Jhilko.com
भारत हिन्दूकरणतर्फ

लक्ष्मण पन्त - मे २०१४ मा सम्पन्न भएको लोकसभा निर्वाचनमा बहुमत ल्याएर भारतीय जनता पार्टीको सरकार गठन भएपछि भारतमा जनजीवनका हरेक क्षेत्रलाई हिन्दूकरण गर्ने वा हिन्दूसापेक्ष बनाउने अभियानको योजनाबद्धरुपमा थालनी भएको देखापर्दछ । भारतीय जनता पार्टीको वैचारिक मार्गदर्शक राष्ट्रिय स्वयंसेवक संघ (आर.एस.एस.) हो । आरएसएस, भाजपा, विश्वहिन्दू परिषद् आदि हिन्दू संगठनहरुलाई सामूहिक रुपमा संघ परिवार भनेर चिनिन्छ । राष्ट्रिय स्वयंसेवक संघ हिन्दू नश्ल वा जाति, हिन्दू राष्ट्र, हिन्दू धर्म र हिन्दू संस्कृतिलाई...बाँकी

वर्गसमन्वय होइन, वर्गसंघर्षलाई रोजौं !

August 29, 2017 Posted by Jhilko.com
वर्गसमन्वय होइन, वर्गसंघर्षलाई रोजौं !

दिनेश शर्मा १. मालेमावाद कि पूँजीवाद – यी दुईवटा शब्दले दार्शनिक रुपमा दुईवटा वर्गको पक्षमा वकालत गर्दछन् । मालेमावादले शोषित, उत्पीडित वर्गको पहिचान गर्ने गर्दछ भने पूँजीवादले शोषक बर्गको पक्षपोषण गर्दछ । त्यसका तीन वटा मान्यता छन् । मुख्यतः दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद  । मालेमावादले तथ्यसहित तर्क पेश गरेर समाजका उत्पीडित बर्गको पक्षमा आफ्ना धारणा अगाडि सार्ने भएको हुँदा मालेमावाद विज्ञानसम्मत र समाजका बहुसंख्यक जनताको पक्षमा, समानताको पक्षमा भएको हुँदा त्यो सही छ । पूँज...बाँकी

प्राकृतिक प्रकोप र समाधानको उपाय

August 24, 2017 Posted by Jhilko.com
प्राकृतिक प्रकोप र समाधानको उपाय

संगीता रेग्मी  नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पु¥याएर जान्छन् । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपत् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नबस्नु जिम्मेवार निकायहरुको गैरजिम्मेवारीपना हो । यस्ता प्राकृतिक विपदी आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपि...बाँकी

भारत र पाकिस्तान : युद्ध र शत्रुताको इतिहास

August 18, 2017 Posted by Jhilko.com
भारत र पाकिस्तान : युद्ध र शत्रुताको इतिहास

 लक्ष्मण पन्त १४ अगष्ट पाकिस्तान र १५ अगष्ट भारतले ७० औं स्वतन्त्रता दिवस मनाऊँदै आएका छन्ध भारत र पाकिस्तान ७० वर्षदेखि युद्धमा छन् । यसका पछाडि प्रकटमा काश्मिरको मुद्दा मुख्य रहेको छ । तर काश्मिरको मुद्दा परिणाम मात्र हो, कारण होइन । दुवै मुलुकबीचको कटुताका पछाडिका कारणहरुमा पहिलो धार्मिक, दोस्रो राजनैतिक तथा तेस्रो अर्थराजनैतिक गरी तीन भागमा वर्गीकृत गर्न सकिन्छ । प्रस्तुत लेख धार्मिक कारणमा केन्द्रित रहेको छ ।  १९४७ मा बेलायतशासित एकीकृत भारतबाट पृथक भई बनेको विश्वकै कान्छोमध...बाँकी

चीन र भारतको दोक्लम विवादः युद्ध कि वार्ता ? 

August 17, 2017 Posted by Jhilko.com
चीन र भारतको दोक्लम विवादः युद्ध कि वार्ता ? 

कूटनीतिक च्यानलको बाटो पनि बन्द भएको चीनको सङ्केत  अञ्जली राई दोक्लम सीमा विषयमा चीन र भारतबीच विवाद झन् चर्किंदैछ । भारतको सिलगुढी कोरिडोरलाई लक्षित गरी सडक निर्माण गर्दै गरेका चिनियाँ सेनालाई असार ४ मा भारतीय सेनाले अवरोध गरेपछि दुबै देशबीच सीमा विवाद चर्केको हो । त्यो विवाद अब युद्धमै परिणत हुने खतरा बढेको छ । दोक्लम त्रिदेशीय भुटान, भारत, चीन सीमा क्षेत्रको पठार हो । यही पठार क्षेत्रमा पर्ने दोक्–ला भन्ने ठाउँ चीन र भुटानबीचको सीमा क्षेत्र हो । १९४९ को भुटान–  ...बाँकी