categoryone

प्रभावकारी कि केन्द्रीकृत शासनको अभ्यास ?

November 20, 2018 Posted by Jhilko.com
प्रभावकारी कि केन्द्रीकृत शासनको अभ्यास ?

एनके दाहाल काठमाडौं । सरकार र प्रधानमन्त्री के.पी ओलीमाथि केन्द्रीकृत शासन प्रणाली सञ्चालन गर्न खोजेको आरोप लगाउनेहरुको कुनै कमी छैन । प्रधानमन्त्री ओली, उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र उनको टिमबाट आउने अभिब्यक्तिहरुले त्यो आरोपलाई पुष्टि गर्ने गर्दछ । पछिल्लो चरणमा प्रधानमन्त्री कार्यालयले कानुन बनाएर नै केही आयोजनालाई प्रधानमन्त्री कार्यालय अन्तरगत राख्न खोजेपछि प्रधानमन्त्री ओली र उनको टिम केन्द्रीकृत शासन प्रणाली सञ्चालन गर्ने तयारीमा रहेको देखिन्छ । यद्यपी प्रधानमन्त्री का...बाँकी

नेविस‌ंघको म्याद दुई महिना थपियो, विषेश परिस्थितिमा मात्र पाँच महिना म्याद थप हुन सक्ने

November 19, 2018 Posted by Jhilko.com
नेविस‌ंघको म्याद दुई महिना थपियो, विषेश परिस्थितिमा मात्र पाँच महिना म्याद थप हुन सक्ने

काठमाडौ‌ं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो। विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्...बाँकी

स्वाधीनताको संक्रमणः कहाँ चुक्दैछ नेपाल ?

November 17, 2018 Posted by Jhilko.com
स्वाधीनताको संक्रमणः कहाँ चुक्दैछ नेपाल ?

विमस्टेक सम्मेलन र नेपाल–चीन व्यापार तथा पारवहन सहमति (प्रोटोकल) को पर्दामा देखिएको राजनीति समसामयिक नेपाली राष्ट्रियताको केन्द्रीय विषय हो । यी दुई राष्ट्रिय घटनाक्रमको समापन सुरक्षित रुपमा हुन सकेन भने नेपालको भू–राजनीति असन्तुलित मात्र बन्ने छैन्, यसले भविष्यमा अर्को दुर्घटना निम्त्याउन बेर लगाउँदैन । राष्ट्रिय राजनीतिलाई सन्तुलित बनाउन नसक्दा दक्षिणतिरबाट हुने असन्तुष्टि नाकाबन्दीसम्ममा अनुवाद हुने गरेको विगत त छँदैछ । संविधानको घोषणा लगत्तै भएको पछिल्लो नाकाबन्दीको तुष राजनैत...बाँकी

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुनुको कारण यस्तो !

November 12, 2018 Posted by Jhilko.com
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुनुको कारण यस्तो !

२६ कार्तिक, काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको दुई सातापछि मात्र आइतबार मन्त्रिपरिषद् बैठक बस्यो। प्रधानमन्त्रीको सरकारी निवासका अबेरसम्म चलेको बैठकले के–के निर्णय भयो भनेर मन्त्रीपरिषद्ले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेन ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आवश्यक निर्णयहरु समय क्रममा थाहा पाईहाल्ने मात्र बताए ।  यससँगै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भएको छ । यसअघि निर्णय सार्वजनिक गर्ने...बाँकी

राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त

November 12, 2018 Posted by Jhilko.com
राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त

२६ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् । बाँकी

अक्टोबर क्रान्तिका सन्देश र भावना अजेय छ

November 11, 2018 Posted by Jhilko.com
अक्टोबर क्रान्तिका सन्देश र भावना अजेय छ

कृष्णदास श्रेष्ठ पुँजीवादी उत्पादन पद्धतिको उत्पत्ति सँगसँगै जन्मेको आधुनिक मजदुरवर्गले सुरुदेखि नै पुँजीवादी व्यवस्थाका विरुद्ध संघर्ष गर्दै आएको छ । जुन बेलादेखि आधुनिक सर्वहारावर्गको जन्म भयो, त्यस बेलादेखि नै एउटा नयाँ आन्दोलन, आधुनिक सर्वहारा आन्दोलनको पनि थालनी भयो । त्यस बेलादेखि नै अहिलेसम्म उक्त आन्दोलन विभिन्न चरणहरुबाट गुज्रिसकेको छ र त्यसको अग्रगति विभिन्न मोड र घुम्तीहरुबाट भएको छ ।  विश्व–ऐतिहासिक महत्वका यस्ता अनेकौं मोडहरुमा एउटा ठूलो मोडको उद्घाटन १८७१ को पेरिस मज...बाँकी

स्वाधीनताको संक्रमण, कहाँ चुक्दैछ नेपाल ?

November 06, 2018 Posted by Jhilko.com
स्वाधीनताको संक्रमण, कहाँ चुक्दैछ नेपाल ?

विमस्टेक सम्मेलन र नेपाल–चीन व्यापार तथा पारवहन सहमति (प्रोटोकल) को पर्दामा देखिएको राजनीति समसामयिक नेपाली राष्ट्रियताको केन्द्रीय विषय हो । यी दुई राष्ट्रिय घटनाक्रमको समापन सुरक्षित रुपमा हुन सकेन भने नेपालको भू–राजनीति असन्तुलित मात्र बन्ने छैन्, यसले भविष्यमा अर्को दुर्घटना निम्त्याउन बेर लगाउँदैन । राष्ट्रिय राजनीतिलाई सन्तुलित बनाउन नसक्दा दक्षिणतिरबाट हुने असन्तुष्टि नाकाबन्दीसम्ममा अनुवाद हुने गरेको विगत त छँदैछ । संविधानको घोषणा लगत्तै भएको पछिल्लो नाकाबन्दीको तुष राजनैत...बाँकी

सभापतिका अधिकार कटौती गर्नेमा कांग्रेसभित्र माहौल 

November 06, 2018 Posted by Jhilko.com
सभापतिका अधिकार कटौती गर्नेमा कांग्रेसभित्र माहौल 

काठमाडौं । आफ्नो कार्यकाल एक वर्ष थप्ने वातावरण मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सफल भएका छन् । २०७२ साल फागुन २७ गते १३ औं महाधिबेशनबाट चार वर्षका लागि देउवा सभापति पदमा निर्वाचित भएका हुन् ।    चार वर्षमध्ये दुई वर्ष आठ महिना देउवाले गुजारी सकेका छन् । अब एक वर्ष चार महिना बाँकी छ । विधानअनुसार देउवाले २०७६ फागुनभित्र १४ औं महाधिबेशन गराई सक्नु पर्ने छ । तर, विधान संशोधनमा ढिलाइ हुँदै गएका कारण २०७६ फागुनभित्र १४ औं महाधिबेशन हुनसक्ने सम्भावना टरेको छ । महाधिवेशन ग...बाँकी

केशव स्थापित प्रदेश मन्त्रीबाट बर्खास्त

November 02, 2018 Posted by Jhilko.com
केशव स्थापित प्रदेश मन्त्रीबाट बर्खास्त

काठमाडौँ  । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।  मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरिएको र मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री आफैंले लिएको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिएका छन् ।  बर्खास्तीमा परेका मन्त्री केशब स्थापित र मुख्यमन्त्रीबीच बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की भएको थियो ।  मन्त्रिपर...बाँकी

पछि हटयो प्रदेश सरकार 

November 01, 2018 Posted by Jhilko.com
पछि हटयो प्रदेश सरकार 

जनकपुर । संघीय सरकारलाई चुनौती दिएर अघि बढन खोजेको प्रदेश नँ २ को सरकार पछि हटेको छ । हालसम्म कानुन नबनेको कारण प्रदेशमा प्रहरी, कर्मचारी नियुक्ती लगायतका काम गर्न नपाइरहेको अबस्थामा प्रदेश नँ २ सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश प्रहरी भर्नाको तयारी गरेको थियो । प्रहरी भर्नासँगै कर्मचारी नियुक्ती पनि गर्न लागेको प्रदेश सरकारले एक महिनाभित्रमा कर्मचारी पठाउन आग्रह गर्दै नपठाएमा कर्मचारी नियु्क्ती गर्ने चेतावनी दिएको छ । यसैगरी प्रहरी नियुक्तीको लागि पनि कानुन बनाउन आग्रह गरेको छ । प्रद...बाँकी