categoryone

प्रधानमन्त्री प्रचण्ड र कम्युनिष्ट आन्दोलनका अग्रज बर्मन बुढाबीच भेटवार्ता

August 28, 2016 Posted by Jhilko.com
प्रधानमन्त्री प्रचण्ड र कम्युनिष्ट आन्दोलनका अग्रज बर्मन बुढाबीच भेटवार्ता

भदौ १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रोल्पा थवाङका बामपन्थी आन्दोलनका अग्रज बर्मन बुढाबीच शनिबार साँझ भेटघाट भएको छ ।प्रधानमन्त्रीसँगको भेटमा बुढाले स्थानीय निकायको पुन र्संचना गर्दा थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा बामपन्थी अग्रज बर्मन बुढाले स्थानीय तह पूनर्संरचना आयोगले मगर बाहूल्य बस्तीलाई अलग–अलग गाउँपालिका प्रस्ताव गरेको भन्दै रोल्पाका थवाङ, जेलवाङ, कुरेली, मिरुल, उवा र शेरम गाविस मिलाएर एउटै गाउँपालिका...बाँकी

प्रचण्ड नेतृत्वकाे सरकार ६१ सदस्सयीय हुने !

August 28, 2016 Posted by Jhilko.com
प्रचण्ड नेतृत्वकाे सरकार ६१ सदस्सयीय हुने !

भदौ ११, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातामै मन्त्रिपरिषद तेस्रोपटक विस्तार गरी ‘जम्बो’ बनाउने क्रमकाे सुरुवात गरेका छन् । दाहालले शुक्रबार प्रमुख सत्ता साझेदार कांग्रेसका १३ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका मन्त्री थपिएपछि मन्त्रिपरिषद ३१ सदस्यीय भएको छ । दाहालले चार मन्त्रालय पशुपक्षी विकास, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका तथा समाज कल्याण र विज्ञान तथा प्रविधिमा मन्त्री नियुक्त गर्न बाँकी छ । दाहालले आफ्नो पार्टीको भागमा परेका ८ मध्ये चार...बाँकी

पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

August 28, 2016 Posted by Jhilko.com
पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको निधन

भदौ १२, काठमाडौँ । पूर्व मन्त्री एवं जनजाति अगुवा गोरेबहादुर खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको छ । पारिवारिक स्राेतकानुसार पिसावमा समस्या देखिएपछि खपाङ्गीलाई शनिबार अस्पताल लगिएको थियो । अस्पतालबाट उपचार गरि निवास ललितपुर नख्खुदोबाटो लगिए पनि समस्या आएपछि शनिबर पुन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा खपाङ्गीको गएराति १० बजेर २२ मिनेटमा निधन भएको गोरेबहादुर फाउन्डेसनका भवेश भूमरीले जानकारी दिए । खपाङ्गी तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनको समयमा २०५...बाँकी

सभामुखको अभिव्यक्ति विवादमा

August 28, 2016 Posted by Jhilko.com
सभामुखको अभिव्यक्ति विवादमा

भदौं ११, काठमाडौं । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीले शनिबार आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले शनिबार राजधानीमा गरेको 'संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवाल' विषयक अन्तर्क्रियामा अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफू र व्यवस्थापिका संसदको साथ रहने बताएपछि विवादीत भएकी छन् । यसबारेमा खबरवाणीसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भनें, 'साझा व्यक्तिले आफूलाई एउटा कित्तामा उभाउनु हुँदैन थियो' उनले भनें, 'सभामुखलाई लागे होला जनजातिको कार्यक्रममा उनीहरुलाई ख...बाँकी

जायज माग र एजेन्डाहरुमा संसद तपाईँहरुकै साथ छ : सभामुख

August 27, 2016 Posted by Jhilko.com
जायज माग र एजेन्डाहरुमा संसद तपाईँहरुकै साथ छ : सभामुख

भदौं ११, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले राज्यका हरेक निकायमा जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिलाई आग्रह गरेकी छन्। आदिवासी जनजाति सम्बद्ध संस्थाहरुले शनिबार कठमाडौंमा गरेको 'संविधान संशोधनमा आदिवासी जनजातिहरुका सवालु विषयक अन्तर्क्रियामा सभामुख घर्तीले अधिकार प्राप्तिका लागि गर्ने आन्दोलनमा आफू र व्यवस्थापिका संसदको साथ रहने बताइन्।' अधिकार प्राप्तिका लागि तपाईँहरु अगाडि बढ्नुस्। यी उपलब्धीलाई जोगाएर का...बाँकी