categoryone

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

April 30, 2017 Posted by Jhilko.com
माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

१७ वैशाख, काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।  केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धतापत्रमा स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएको स्थानीय तहले प्रयोग गर्ने २२ विषयगत अधिकारको सूचीअनुसार भूमिसुधार, कृषि...बाँकी

जनसत्ता र स्थानीय सत्ताको अधिकार उस्तै

April 30, 2017 Posted by Jhilko.com
जनसत्ता र स्थानीय सत्ताको अधिकार उस्तै

सीता अधिकारी देश स्थानीय तहको निर्वाचनको संघारमा छ । जनतामा भारी मात्रामा उत्साह छ । स्थानीय तहमा सत्ता र अधिकारको पहिलो अभ्यास हुने भएकाले केही अन्यौलता भने छ । स्थानीय तहको निर्वाचन भयो भने सिंहदरवारको अधिकार गाउँस्तरमा झर्नेछ । स्थानीय तहको निर्वाचनलाई एकथरिले पुरानै स्थानीय निकायको निर्वाचनको रुपमा परिभाषित गरिरहेका छन् । १९ वर्षपछि स्थानीय निकायको निर्वाचन भनिरहेका छन । यो पटक्कै होइन । निकाय र तहको निर्वाचनमा आकास र जमिनको फरक छ । झण्डै माओवादीले जनयुद्ध सञ्चालन गर्दाको जनसत्ताको चर...बाँकी

निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्ने

April 30, 2017 Posted by Jhilko.com
निर्वाचन गराउन नागरिक समाजले दबाब दिनुपर्ने

१७ वैशाख, पाल्पा । बीस वर्षदेखि स्थानीय निर्वाचन हुन नसक्दा नागरिकका समस्या बर्सेनि बढेकाले स्थानीय तहको निर्वाचन सार्ने र टार्ने काम रोकेर देशलाई निर्वाचनमय हुन सबै क्षेत्रबाट अग्रसरता देखाउनुपर्ने बताएका छन् ।  पाल्पा विकास केन्द्रको आयोजना र सामाजिक संवादका लागि सहकार्यको सहयोगमा तानसेनमा शनिबार ‘स्थानीय तहको निर्वाचनमा नागरिक समाजको भूमिका’ विषयक संवाद कार्यक्रममा निर्वाचन छिटो छरितो रुपमा गर्नुपर्ने बताएका हुन् ।  कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का पोलिटब...बाँकी

एमालेलाई मेयर उपमेयरको टुङगो लगाउनै सकस

April 28, 2017 Posted by Jhilko.com
एमालेलाई मेयर उपमेयरको टुङगो लगाउनै सकस

काठमाडौ । एमालेलाई मेयर उपमेयरको लागि उम्मेदवारको टुङ्गो लगाउनै सकस भएको छ । आज निर्वाचनका लागि चुनावी घोषणापत्र र पहिलो चरणमा हुने चुनावका लागि मेयर र उपमेयको टुङगो लगाउन एमालेको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बराहीमा बसिरहेको छ । वैठक चार दिनदेखि लगातार जारी छ । आजको वैठकले घोषणापत्रको अन्तिम रुप तथा महानगरपालिकाका मेयर उपमेयरको टुङ्गो लगाउने एमाले नेताहरुले बताएका छन् । प्हिलो चरणको निर्वाचनको लागि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा ५ जनाको नाम सिफारिस गरेको छ । एमालेको का...बाँकी

म्यादी प्रहरीबाट नै सरकार सशंकित ! 

April 28, 2017 Posted by Jhilko.com
म्यादी प्रहरीबाट नै सरकार सशंकित ! 

काठमाडौ । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नयाँ भर्ना लिएरको म्यादी प्रहरीमाथि सरकार नै संशकित हुन पुगेको छ । विप्लब नेतृत्वको माओवादीले चुनावलाई बहिस्कारको नीति लिएपछि पहाडी जिल्लामा विप्लव नेतृत्वको खतरा र तराई जिल्लामा मोर्चाको नेताको खतरा बताउँदै आएको गृहमन्त्रालयले अहिले म्यादी प्रहरीमा विप्लवका कार्यकर्ता भर्ना भएको सूचना आएको भन्दै प्रहरी संगठनलाई म्यादी प्रहरीमाथि कडा निगरानी बढाउन निर्देशन दिएको हो ।  म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना...बाँकी

आज अपरान्ह सर्वदलीय बैठक

April 28, 2017 Posted by Jhilko.com
आज अपरान्ह सर्वदलीय बैठक

काठमाडौँ, १५ वैशाख । संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस    बाँकी

अध्यक्ष ओलीसँग भारतीय राजदूतको भेटवार्ता

April 27, 2017 Posted by Jhilko.com
अध्यक्ष ओलीसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ, १४ वैशाख । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन् ।  एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो । रासस  बाँकी

निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु¥याउन माग

April 27, 2017 Posted by Jhilko.com
निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु¥याउन माग

  काठमाडौँ, १४ वैशाख । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पु¥याउन माग गरेको छ ।  सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भए पनि ५० प्रतिशत पु¥याउनुपर्ने बताइन् ।  उनले भनिन् , “संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा...बाँकी

म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

April 27, 2017 Posted by Jhilko.com
म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

बाबियाचौर (म्याग्दी), १४ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् ।  काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । काँग्रेसले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र अध्यक्ष तथा माओवादी केन्द्रले मङ्गला र धौलागिरि गाउँपालिकाको अध्यक्ष पद लिने सहमति गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा...बाँकी

निर्वाचन घोषणापछि सङ्ख्या पुनरावलोकन धाँधलीपूर्ण - अध्यक्ष ओली

April 27, 2017 Posted by Jhilko.com
निर्वाचन घोषणापछि सङ्ख्या पुनरावलोकन धाँधलीपूर्ण - अध्यक्ष ओली

काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताएका छन् ।  स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उहाँले निर्वाचन आचारसंहिता विपरीत राति राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद...बाँकी