categoryone

महानगरपालिकामा माओवादी र कांग्रेसबाट को को भए उम्मेदार ?

May 02, 2017 Posted by Jhilko.com
महानगरपालिकामा माओवादी र कांग्रेसबाट को को भए उम्मेदार ?

१९ वैशाख, काठमाडौँ । पहिलो चरणको निर्वाचनको लागि आज उम्मेदरवार दर्ताको प्रक्रिया शुरु भएको छ । उम्मेदरवारहरुले आज बाजागाजासहित उल्लासमय ढंगबाट निर्वाचन कार्यालयसम्म पुगी उम्मेदवारी दर्ता गराएका छन् । माओवादीले काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवारी सर्वोत्तम डङ्गोल र उपमेयरमा सुशीला पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।  डङ्गोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्ज हुन् । उपमेयरका प्रत्याशी पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।   यस्तै ललितपुर...बाँकी

परिचयपत्र लिन आह्वान

May 02, 2017 Posted by Jhilko.com
परिचयपत्र लिन आह्वान

१९ वैशाख, रसुवा । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।  जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान केन्द्रमा प्रवेशका लागि निर्वाचन आयोगले तयार गरेको तस्बिरसहितको मतदाता परिचयपत्र प्राप्तिका लागि वैशाख २८ गते बिहान ७ बजेदेखि ३० गते साँझ ७ः३० बजेसम्म वितरण गरिने भएकाले आ–आफ्नो परिचयपत्र निर्धारित समयभित्र लिन सम्पूर्ण रसुवाली मतदातालाई आह्वान गरिएको हो ।  मतदाता परिचयपत्र आआफ्ना मतदान...बाँकी

उपेन्द्रको चलाखीमा फसे अर्का चलाख डा. भट्टराई

May 02, 2017 Posted by Jhilko.com
उपेन्द्रको चलाखीमा फसे अर्का चलाख डा. भट्टराई

काठमाडौं । ‘म प्रधानमन्त्री भइसकेको मान्छे एकै पटक तपाईलाई अध्यक्ष मानेर पार्टी एकता गर्दा साथीहरुमा निराशा हुन्छ । देशब्यापी माहौल बनाउन पनि मलाई अध्यक्ष मानेर पार्टी एकता गरौं १ बरु अध्यक्षको अधिकार कम गरेर अर्को पदलाई कार्यकारी बनाऔं १ त्यो कार्यकारी पदको जिम्मा तपाई लिनुस् ।’ ‘तपाईको समस्या बुझेको छु । पार्टी एकता त गर्नैपर्छ । तर हाम्रा साथीहरु मलाई अध्यक्ष छाडेर एकता गर्न मान्दैनन् । एकताको विषयमा छलफल गर्दै जाउँला । अहिले भने निर्वाचनमा तपाई हामीले कार्यगत एकता गरौं १ त...बाँकी

मनोनयन दर्ता सुरु

May 02, 2017 Posted by Jhilko.com
मनोनयन दर्ता सुरु

१९ वैशाख, काठमाडौँ । मुलुकका ७४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न आज मनोनयन दर्ता सुरु भएको छ ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ । मुलुकका प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गर्न सुरु गरेका छन् ।  संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन लागेको स्थानीय तहको ऐतिहासिक निर्वाच...बाँकी

खतरनाक षडयन्त्रबाट देश बच्यो

May 02, 2017 Posted by Jhilko.com
खतरनाक षडयन्त्रबाट देश बच्यो

काठमाडौं । षडयन्त्रको सहस्र जालोहरुको एकसाथ तानाबाना बुन्दै गरिएको एउटा भयङ्कर खेलबाट मुलुक बचेको छ । भित्रभित्रै र अत्यन्तै सुनियोजित ढंगबाट गरिएको सो षडयन्त्र अब लगभग असफल भएको छ । त्यो षडयन्त्र सर्वाेच्च अदालतका प्रधान न्यायधीश सुशीला कार्कीलाई अगाडि सारेर मञ्चन गराउँदै आइएको थियो । षडयन्त्रको चरम उत्कर्षका लागि तयारी हुँदै गर्दा त्यसलाई निस्तेज र असफल पार्ने काम कांग्रेस र माओवादी केन्द्रले गरेका छन् । आइतबार अचानक प्रधान न्यायधीश कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता...बाँकी

महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

May 01, 2017 Posted by Jhilko.com
महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन

१८ वैशाख, काठमाडौँ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज नागरिक समाज सञ्जालले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।  ‘प्रतिशोधपूर्ण महाअभियोगविरुद्ध नागरिक समाज सञ्जाल’को नेतृत्वमा निस्केको सो ¥यालीमा साझा पार्टी, विवेकशील नेपाली दल र नागरिक समाजलगायत प्रतिनिधिको सहभागिता थियो ।  दृढ वन सुशीला, हामी तिम्रो साथमा छौँ, न्यायपूर्ण लोकतन्त्र कायम गर, प्रतिशोधपूर्ण...बाँकी

महाभियोग फिर्ता गरः फोरम

May 01, 2017 Posted by Jhilko.com
महाभियोग फिर्ता गरः फोरम

काठमाडौं । संघीय समाजवादी फोरमले प्रधानन्यायाधीश विरुद्धको महाभियोगको प्रस्ताव विधिको शासनमाथिको सुनियोजित हमला भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्वारा संसदमा दर्ता गरिएको महाभियोगको प्रस्तवलाई स्वतन्त्र न्यायपालिकामाथिको ठाडो हस्तक्षेप भन्दै यस्तो कार्य लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यता विपरीत रहेको उल्लेख गरिएको छ । फोरमले महाभियोग प्रस्तावलाई सत्तामा रहेका व्यक्तिहरुले शक्तिको दुरुपयोग...बाँकी

एमालेको घोषणापत्र : समृद्ध र सबल नेपालको परिकल्पना

May 01, 2017 Posted by Jhilko.com
एमालेको घोषणापत्र : समृद्ध र सबल नेपालको परिकल्पना

१८ वैशाख, काठमाडौँ  । नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले सङ्घीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा योगदान गर्ने उल्लेख छ ।  जनताको स्वशासन प्रत्याभूत गर्दै जन...बाँकी

माओवादीको हेडक्वाटर वैठक ३ बजे फेरि बस्ने 

May 01, 2017 Posted by Jhilko.com
माओवादीको हेडक्वाटर वैठक ३ बजे फेरि बस्ने 

काठमाडौं । प्रधान न्यायधिश सुशिला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि विकसित भएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न बसेको माओवादी वैठक फेरि तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले समसायिक राजनीतिक प्रस्ताव पेश गरेका थिए ।  ‘प्रधानमन्त्री व्यस्त रहेको कारण वैठक लगातार बस्न नसकेको हो ।’ सचिवालय स्रोतले भन्यो । बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायधिस कार्कीमाथिको महाअभियोग व्यवस्थापिका संसदको अधिकार...बाँकी

‘कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग’

May 01, 2017 Posted by Jhilko.com
‘कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग’

१८ वैशाख , काठमाडौँ । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा (माओवादी केन्द्र)ले ठहर गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वाटरको बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको छ ।  बैठकमा प्रधानमन्त्री एवम् माओ...बाँकी